साइबर अपराध सम्बन्धी सचेतना सामग्री
ए हजुर छिमेकी !

ए हजुर छिमेकी !

मित्रताको पराकाष्ठा बखानूँ कसरी अबबोलीले व्यक्त नै हुन्न व्यवहार सुदुर्लभ ।छाया तिम्रो सधैँ पर्छ मायाको रङ्ग

पुरा पढ्नुहाेस्
परिहासमाला (३)

परिहासमाला (३)

जोडे धन अति जोडे, धनखातिर मित्र वन्धु पनि तोडेसन्ततिले गति छोडे, इज्जतले छोडेपछि शिर फोडे ।

पुरा पढ्नुहाेस्
नाकाबन्दी

नाकाबन्दी

दुधको साक्षी बिरालोम्याउ म्याउ गर्दै आएथ्यो ।तिनै जिल्ला नाँचेरमुसो थुत्छु भन्दैथ्यो । दसै लागेछ त्यसलाईनंग्रा सबै

पुरा पढ्नुहाेस्
ॐ श्री गणेशाय नमः

ॐ श्री गणेशाय नमः

सीमाना हराएको मेरो देशतीनतिर खुल्ला, छैन बन्धनत्यसैले सन्तुलन हराएको छतानि रहेछ तीनतिरहुँदाहुँदा बुद्धिजिवी नेताहरु पनिउतै तानिन्छन्न्प्रफुल्ल

पुरा पढ्नुहाेस्
दुई छुस्का

दुई छुस्का

१.माछो माछो भ्यागुतो तिमीले फालेका ढुङ्गाहरू मेरा लागि भगवान् भयोतिमीले चुँडेका पातहरूमलाई भगवान्को प्रसाद भयोतिमीले बोलेका

पुरा पढ्नुहाेस्
हुन बाँकी एउटा जुलुस !

हुन बाँकी एउटा जुलुस !

अचेतनाको सम्पूर्ण शून्यतालाई चिरेको भन्दै हामीले बाँचेको युग खोजिरहेछ हाम्रै सामू परिवर्तनको लाम । इतिहास भत्काउनुलाई

पुरा पढ्नुहाेस्
हनुमानाष्टक

हनुमानाष्टक

रणतन्त्र गयो, गणतन्त्र रह्यो शिरपेच गयो तर मेच रह्यो बलराम गए छलराम रहे किन ईश्वर राम

पुरा पढ्नुहाेस्
भारत

भारत

मेरो सानो नेपालले धेरै ठूलो भारत अटाएको छ बिचारमा भारत संस्कारमा भारत सञ्चारमा भारत भन्सारमा भारत

पुरा पढ्नुहाेस्
मार्सी धान कि संविधान ?

मार्सी धान कि संविधान ?

मार्सी धान कि संविधान गहुँ वा कोदो मकै फापर भन्छन् घाँस पराल मानिस यसैलाई कुँडो चोकर

पुरा पढ्नुहाेस्
अन्धो दिमाग

अन्धो दिमाग

केही बेठीक गरिहाल्छ सोँच्दै डराउनु पर्दैनआँखाले अन्धो मानिससित–ऊ खान्छ सही खाना, सुँघेर भएपनिटिप्छ सही चीज बोल्छ

पुरा पढ्नुहाेस्