अज्ञान
ज्ञानी बुझ्दछ सत्य के गलत के झन् दूरदर्शी बनीअज्ञानी रनभुल्ल पर्छ उसकै देखेर छाया पनि ।झुक्ने
पुरा पढ्नुहाेस्‘बाहुन बाजेको संविधान’
‘बाहुन बाज्या !बाहुनको संविधान बन्यो, के छ विचार ?’कसैले नाकैमा ठेलुलाँझैँ गरी बोल्यो !कुन्नि के सुरमा
पुरा पढ्नुहाेस्परिहासमाला (२)
औंठाछापे साथी, राजनीतिमा पसी पुग्यो माथिभन्छन् बूढा बाजे, तँ मात्र किन यसरी पढ्छस् नाति ।। बोले
पुरा पढ्नुहाेस्कात्तिके कुकुरहरू
बगर, पाखा, कान्ला, बुट्टा कुँद्दैखोला खहरेको प्रवाह नगरीगाउँटोलको ख्यालै छैनबाली बिरुवा नष्ट पार्दैलठ्ठारिएर हिँडेका एक हुल
पुरा पढ्नुहाेस्मेरो चर्पी
कटक्क पेट काट्दा,गएर थचक्क बस्ने मेरो चर्पीकत्ति माया गर्छ मलाईमैले फालेको, ओकलेको,थुकेको, खोकलेकोसबै सुलुसुलु निलिरहन्छघिन मान्दैनमेरा
पुरा पढ्नुहाेस्शासक र जुत्ताहरू
शासकहरूआफ्ना भद्दा खुट्टाहरूलाईथरी थरीका जुत्ताहरूले छोपेरसुरक्षित अनुभव गर्छन् ।जुत्ताहरू पनिशासकका पाउमुनि बाँच्न पाएकोमा आफूलाई सौभाग्यशाली ठान्छन्मालिकको
पुरा पढ्नुहाेस्झिल्लरी कट्टु
मैले फुल पाइन्ट खोजेको थिएँउसले पुरानो कट्टु दियोत्यो पनि काटेर र हिप्पी बनाएरहिजो त्यसले लाज ढाक्थ्योहिजो
पुरा पढ्नुहाेस्अठोट
कस्ता हुन्छन् नेताहरू कस्ता हुन्छन् माग्नेएक दुई पैसा दिँदाखेरी लिन्न भन्छन् तिन्ले कमाउन साह्रे कठिन दिनलाई
पुरा पढ्नुहाेस्स्खलन
हाम्रा मौलिक लोकगीत अबको पुस्ता नसुन्ने भयोसारङ्गी, किन मौन छस् र मुरलीको लाग्छ सातो गयो ।बज्दैनन्
पुरा पढ्नुहाेस्भूकम्प चाहिन्छ र ?
उर्जालाई बहाई बाहिर कतै गाडी यहाँ चल्छ र ?बोटै बेचिदिए अमूल्य फलको माटो यहाँ फल्छ र
पुरा पढ्नुहाेस्



























