माघ आठ
आयो केवल माघ आठ सजियो टुप्लुक्क पात्रोतिरके बन्थ्यो जन संविधान सपना भो व्यर्थको आखिर ।आफैं काग
पुरा पढ्नुहाेस्धिक्कार मेरो जुनी !
ब्वाँसो बाघ र भालु बृद्ध रुखको यौटा छहारीमुनि भेला भैकन बोल्न पो शुरु गरे मान्छे दुरुस्तै
पुरा पढ्नुहाेस्नालायकहरू रहुन्जेल
प्रकृतिले जीवलाई कुनै भेदभाव गर्दैनबाबुले छोरालाई कहिल्यै नि भाँड्दैननेताले जे होस् नियम कदापि मान्दैनअनुहारले मान्छेको हृदय
पुरा पढ्नुहाेस्मलाई कुर्सी प्यारो लाग्छ
कुर्सीको नाम सुन्दैमा मुखमा राल आउँछसुनिरहुँ जस्तो लाग्ने, कति मीठो शब्द कुर्सी !चाटी चाटी खाने काँक्राको
पुरा पढ्नुहाेस्तपसिल
म फेरिआइपुगेको छु जेलर, तिम्रो यातनागृहभित्र घरि लछारिएरर घरि पछारिएरघरि कुटिएर र घरि कुल्चिएर म फेरि
पुरा पढ्नुहाेस्एउटा संविधान पाउँ न हजुर
कति हेर्नु बाँदरको नाच मात्रै, कुस्ती हुँदैछ अरे हेर्न जाउँ न हजुरत्यतैतिर फेरि जुँगाको लडाईं,हामी पनि
पुरा पढ्नुहाेस्रानीपोखरी र फुलमायाँ
एक हुल दानवबाट बलात्कृतफूलमाया न्याय खोज्दै न्यायलयको दैलोढकढकाउन आइपुगिन्झिसमिसेमैअबेरसम्म खुुलेन न्यायलयको दैलोअँगालोभरी न्याय च्यापेरघर फकिर्नेसपना बुुनेर
पुरा पढ्नुहाेस्भ्रमै भ्रममा मेरो देश !
गणतत्र भन्छौ सङ्घीयता भन्छौ न यो देशमा गणतन्त्रको जग बसाल्छौ न यो देशमा साँचो सङ्घीयता नै
पुरा पढ्नुहाेस्बेथा यौटा घरको
धौले घर बनाउँदा राखेनछन् ख्याल हाल्नै पथ्र्यो हालेनछन् यौटै ढोका झ्याल घर हेरी दुनियाँले कुरा गर्छन्
पुरा पढ्नुहाेस्च्यात्तिएको शब्दकोश
पढ्दा पढ्दैच्यातियो गाताहेर्दा हेर्दैछुट्टिए पानाजतन गर्नै नजानेरपानाहरूको डुङ्गुर भयो शब्दकोशपटक पटक मिलाएँपक पटक खात लगाएँभाँती पुगेनपानाहरू
पुरा पढ्नुहाेस्



























