विकास झुल्किएछ !
धनमायाँ–असिनपसिन गर्दैसुख्खा खुरिखन्डी डाँडोमाथि कुस्ती खेल्दै थिईन् फोरिनसक्नुका डल्लासँगससुराबाले छोडेर गएको नासो–पत्रुसरीको कोदालोको मद्दतलेअन्न फलाउन ।
पुरा पढ्नुहाेस्माटो र मठाधीशहरू
फूलको वासना सुँघेरफूलमै पिसाब गर्ने कुकुरर मातेका मठाधीशहरूमाकेही फरक छैन अचेलमाटोकै टीका लगाउँछन्र माटोमै पिसाब गर्छन्मातेका
पुरा पढ्नुहाेस्नाथैनाथका बाँदरहरू
सधैं अरुकै हात खोसेर खान पल्केका बाँदरहरूसधैं अरुकै भाग लुटेर बाँच्न पल्केका बाँदरहरूजति नै निर्दोषताका खोल
पुरा पढ्नुहाेस्व्याकरण
जताततै जातजातका जुलुस जागेरतीरझैं तेजिला प्रश्न तेर्स्याई रहेछन्–हतियारकै धन्दा चलाउनको लागियुद्धको बजार खोल्ने व्यापारीको गतिविधीर अमेरिकन
पुरा पढ्नुहाेस्सुतेको बुद्ध
मुटु हो यो देश हाम्रो होइन खेलौना योकति सक्छौ हेर्न अझै सबको विलौना यो धेरै उम्ले
पुरा पढ्नुहाेस्पुर्खाको आत्मा
पण्डित रजनीकान्त शर्मा !यो घर कसको हो ?पुर्खाको आत्मालाई सम्झेरश्रद्धाको फूल चढाउँदा चढाउँदै पितृको पुण्य स्मृतिमाआँसुको
पुरा पढ्नुहाेस्प्रश्न
धेरै ज्यान गए कठै शहिदका नेपाल बन्ला भनीउस्तै भो मति सुध्रिएन दलको सत्ता र कुर्सी गनी
पुरा पढ्नुहाेस्आजको भजन
देऊ न संविधान, देऊ न संविधान नाम देशको राख्नलाई देऊ न संविधान । देऊ न संविधान
पुरा पढ्नुहाेस्दुई मट्याङ्ग्रा
(एक) आज पखाल्ने दिवस लोडसेडिङले उज्यालो पखालियोमेलम्चीको पानीले सडक पखालियोसदन चै खै किन पखालिएन ?सदनमा भएकाहरूको
पुरा पढ्नुहाेस्मेरो गाउँको भट्टी पसल
मेरो गाउँमा एउटाभट्टी पसल छभट्टीमा रक्सी थरीथरी छसोकेसमा सितन परीपरी छसेकुवा सुकुटी मटन भुटनखाँट्टी कोदोको असल
पुरा पढ्नुहाेस्



























