साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लाज मर्नु भयो

लाज मर्नु भयो

धन्य कली धन्य कली के के देख्नु पर्ने साँचो कुरा लुकाएर झूटो लेख्नु पर्ने ।लोग्ने छली

पुरा पढ्नुहाेस्
जन्मदिनमा कविता

जन्मदिनमा कविता

बिहानैदेशको कविता लेख्न बसेँजन्मदिनमा !कठै ! त्यो गुँडको बचेरो पहाडलाईभत्काइसक्यो– भोकको भूकम्पले !बल्ल जाँदै छन् त्यता–चराहरूका

पुरा पढ्नुहाेस्
म ढाक्रे

म ढाक्रे

म ढाक्रेनदी तिरैतिरको निरन्तर यात्रामानिधारको नाम्लोलेदुखको गहिराई रसपनाको उँचाईनाप्दै हिँडिरहेछुतारेभीर र अक्करहरूमारहरको भारी बिसाउँछुलटरम्म फलेकाविश्वासका विसौनीहरूमापुनः

पुरा पढ्नुहाेस्
हाम्रा नेता सिल्ली !

हाम्रा नेता सिल्ली !

हाम्रा नेता सिल्लीधाइरन्थे दिल्ली !! निकै जान्ने बन्थेजान्ने भई भन्थे–खुर्सानीलाई चिल्लीहाम्रा नेता सिल्ली ! बडो जान्ने

पुरा पढ्नुहाेस्
नक्कल मात्र गरौँ

नक्कल मात्र गरौँ

समय कस्तो हो बुझ्नै नसकिने भोआफ्नो रीत र परम्परा सबै कता गोहाम्रा सरस्वती पूजा पनि बिर्सिइने

पुरा पढ्नुहाेस्
के हुन्छ र भाग्य थुकी

के हुन्छ र भाग्य थुकी

भिरबाट गाडी खस्छन्फुल्न छाडे अचेल बुकी खोलामा चै ढल बग्छ छैन मुहान सबै सुकी । सोलारले

पुरा पढ्नुहाेस्
म बेबकुफ र बेग्लो !

म बेबकुफ र बेग्लो !

परीक्षामा,साथीभाइले किताबै सार्दागुरुहरूले कार्बन राखी राखी छाप्दानिरिक्षकहरूले समेत चिट चोराउँदासमयको हेक्कै नराखी खुब ईमान्दार भैखाँदोजिन्दगीभर तेस्रो

पुरा पढ्नुहाेस्
मेरो कुर्ने बानी

मेरो कुर्ने बानी

सानोछँदा आमा र खानालाई कुरियोथोरै बुझ्ने भएपछि स्कुलबस कुरियोअलि ठूलो भएपछि साथीहरू कुरियोमन्दिरमा लाईन बसी बसी

पुरा पढ्नुहाेस्
किन टुक्रिरहन्छ र यो देश ?

किन टुक्रिरहन्छ र यो देश ?

भन्नेहरू हिजो पनि यसै भन्थे आन्दोलन नगर देश टुक्रिने संभावना छ !जब जब देशमा परिवर्तनको कुरा

पुरा पढ्नुहाेस्
भुइँफुट्टा मान्छे

भुइँफुट्टा मान्छे

म क्षयरोग ग्रस्त भुइँफुट्टा मान्छेमेरो समीप नआऊतिमीलाई पनि सर्नसक्छ यो रोगयदि मेरो नजिकआउन चाहन्छौ भनेचुँडाइदेउ शोषणका

पुरा पढ्नुहाेस्