मुबायल गीता
भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै,लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वैलगेर नित्य कानमा हलो जुवा त
पुरा पढ्नुहाेस्टिभी सम्पादकलाई चिठी
पृय टिभी सम्पादक ज्यू, एउटा समाचार छ, सुन्नुहुन्छ मेरो घरको ?स्थिति यस्तो छ– कि बाँच कि
पुरा पढ्नुहाेस्इमानको नाम
ठट्टा नसम्झ मन्त्री मन्त्री हुन सजिलो छैन ।सजिलो छैन अब गोडा बन्द भएकी आँखा ओझेल परेकी
पुरा पढ्नुहाेस्नगर्ची कान्छीको बहिखाता
पुरानो गोरखा साम्राज्यको काखमा ठडिएकोलालदरबारको शाखामहल अघि उभिएरनगर्ची कान्छी माग्ने गर्छे–पुस्तैनी लुटिएका विपनाहरूहरमटारी चोकका अखडे हरामहरूउसलाई
पुरा पढ्नुहाेस्देश त कुहिएको भोगटे !!
जीवन यो के जिएँ बुझ्न मलाई नै गारो भोजसलाई आफ्नो ठानेँ उसैलाई नै म घाँडो भोआफ्नै
पुरा पढ्नुहाेस्हावा लाग्यो
कपालमा हावा लागेर बाल फरर पारेझैंँ,डाँडा माथि हावा लागेर मन हरर पारेझैँ,शिरमा हावा लाग्यो नाङ्गै बनायो,जिन्दगीलाई
पुरा पढ्नुहाेस्लाज लाग्छ
(अनुष्टुप छन्दमा )आयो आयो प्रजातन्त्र भन्दै हिजो रमाइयो जितियो जितियो भन्दै नाचियो गीत गाइयो । ए
पुरा पढ्नुहाेस्अब सभासद चुट्नु पर्योे…
तलब खानु त काम नछोड्नु निजति भन्यो उति काम त गर्नु निफगत हाजिर मात्र बज्यो उताअब
पुरा पढ्नुहाेस्मेरो गाउँको कथा
जहाँसबै भन्दा सस्तोभोक हुन्छ रोग र शोक हुन्छअनिकाल र खडेरीलेजीवन पनि बोझ हुन्छत्यहाँसुन्दर शान्त भनिनेमेरो दुखी
पुरा पढ्नुहाेस्नागरिकता र आमा !
जन्मदिने आमाको नाममा नागरिकता खोज्दा तिमीले तिम्रो राष्ट्रियता जोखिममा देख्छौ ख्वै तिम्रो आमा प्रतिको आस्था ?
पुरा पढ्नुहाेस्



























