आऊ नेता तिमी आऊ
आऊ नेता तिमी आऊचुनाव लाग्यो गाउँमै आऊ परारको चुनावमा त हाम्रो पछिपछि लागेर झुन्डिन्थ्यौ,यो वर्ष पनि
पुरा पढ्नुहाेस्बेड नम्बर मेटिएका बेडहरू
मध्ययुगीन अन्धकारको एउटा विराट शून्यतालाई चिरेरयति अमूर्त लयमाको रुँदै छ बाहिर ?‘हुँ हुँ हाँ ! ...
पुरा पढ्नुहाेस्परिवर्तन
नेपाल हुँदा चौतारीमा बोल्न लजाउँथिन्युरोप आयो डिस्को गई रातोपिरो हुन्छिन्बोल्दाबोल्दै झ्याम्मिहाल्ने झ्याप्प लागेपछिझ्याँस बुट्यान देख्ने लाउँछिन
पुरा पढ्नुहाेस्यिनकै नाम जप्नु पर्ने भो !
जमाना कस्तो आयोकाम गर्नै नपर्ने चाहेजति चीज कोठामै आउने भोघरपरिवार त नेटमा मात्र भेटिने भोखाना र
पुरा पढ्नुहाेस्सङ्केत !
मन लागेर के गर्नु चन्द्रमा दाहिने नहोस्तिर्खा लागेर झम्टेमा पानीमा कमिलो परोस् ।सताओस् भिडमा फेरि लुताले
पुरा पढ्नुहाेस्बन्दैन केही यहाँ
राणाशासन जो थियो मुलुकमा मान्छौं नराम्ररो थियोभाँडाशासन आज जो छ यसले के मात्र राम्रो दियो ?छाना
पुरा पढ्नुहाेस्साथी तिमी त झ्याप भयौ
कहिले झरेको पाइन्टकहिले उल्टो क्याप भयौके पियौ के तान्यौसाथी तिमी त झ्याप भयौ । मुसोको जस्तो
पुरा पढ्नुहाेस्सहारा
आफ्नै अनुहार हेर्न पनिचाहिने रहेछ, ऐनाओ, साथीएक्लै–एक्लै दगुरिरहेछौ, कहाँसम्मका लागि ?दौडेर एक्लै पहिरिनु छ, कुन विजयको
पुरा पढ्नुहाेस्मेरो मृत्युपछि
म बाँचुन्जेलसास छउन्जेलमलाई माया गर्ने लामखुट्टेहरूमलाई चित्कार गर्ने मित्रहरूछक्याएर लोकाचार देखाउने वैरीहरूमेरो मृत्युमा आँसु छचल्काएर आँखाभरि
पुरा पढ्नुहाेस्बारुदका गुच्चाहरू
नागार्जुनको बलेसीबाटमशाल सल्किएको छआजशरदको बाफझैंहाँस्तै घनश्याम निस्किरहेछइस्तापी मैदानतिरआकाश रुँदामानिसझैं बोलेरबारुदका गुच्चाहरूलाली लगाएरचन्द्रागिरिबाट झरिरहेछन्घनश्यामका बोलीहरूमाकोइलीहरू रमाइरहेछन्डाँफेहरू नाचिरहेछन्सुगाहरू
पुरा पढ्नुहाेस्



























