बारुदका गुच्चाहरू
नागार्जुनको बलेसीबाटमशाल सल्किएको छआजशरदको बाफझैंहाँस्तै घनश्याम निस्किरहेछइस्तापी मैदानतिरआकाश रुँदामानिसझैं बोलेरबारुदका गुच्चाहरूलाली लगाएरचन्द्रागिरिबाट झरिरहेछन्घनश्यामका बोलीहरूमाकोइलीहरू रमाइरहेछन्डाँफेहरू नाचिरहेछन्सुगाहरू
पुरा पढ्नुहाेस्कहाँ छ प्रशासन ?
घँचेटी घँचेटी अवस्था नहेरी ।कहाँ के छ अडचन् नसोची बिचारी ।।जकेडेर यात्री कता लुत्त ढाल्ला ।लिई
पुरा पढ्नुहाेस्कुरो र कुलो…
फुल त ब्युटीफुल मात्र हैनयुजफुलमा नि हुन्छ तरहार्म फुल, सफ्टफुल कसलाई मन पर्छवन्डरफुलले सबैलाई मख्ख पार्छफूल
पुरा पढ्नुहाेस्हडताल गरौँ
दश सीट छ यात्रु पचास भरौँतर शुल्क त दोबरसम्म गरौँअनि दौडनमा अघिपट्टि परौँयदि हुन्न भने हडताल
पुरा पढ्नुहाेस्म बिक्न बाध्य भएँ
यतिखेर म बिलखबन्दमा परेको छुजताततै भागबन्डै भागबन्डा देखेरपद र पैसा त भागबन्डा गरेगरेतरअब त देश नै
पुरा पढ्नुहाेस्हाँस्नु कि रुनु ?
औँलो दिँदाडुँडुलो निल्नु‘सु’ गर्ने बाहेककेहीमा मन नमिल्नु । कर छल्नु, नतिर्नुविदेश पुगेछि घर नफिर्नुऋण लिनुतिर्ने कुरै
पुरा पढ्नुहाेस्सहमति
सहमति हुँदाहुँदैफेरि असहमतिअसहमति भित्रैखोज्नै पर्नेसहमतिनगरी नहुने गर्नै पर्ने बिचित्रकोसहमति !किन सहमतिकेको सहमतिकस्को सहमतिदेश भित्रैको किबाहिरको आफ्नैको
पुरा पढ्नुहाेस्धन्यवाद छ चिया पसल्नी !
जिल्लाका अड्डाहाकिम बडा–बडानागरिकता लिने “विशेष” कामओइरिए प्रश्न कडा–कडातिनै प्रश्नले भरिदिए किस्नेको मुत्राषयको घडाशौचालयको खोज गर्यो तगडादेख्यो
पुरा पढ्नुहाेस्जाऊ जाऊ जाऊ
जाऊ ज्वाइँ जाऊछिटो माथि जाऊजित्यौ चुनाउफेरि आयो दाउतिम्रो भयो भाउआज सम्म गाउँ खायौअब देश खाऊ ।
पुरा पढ्नुहाेस्दिलको घाउ
टुक्र्यायौ पहिले, ल टाल कसरी टाल्छौ टुटेको मन के त्यस्तो उपहारले दिल खुसी राख्छौ तिमी लौ
पुरा पढ्नुहाेस्



























