शङ्का
शङ्कै छैन अब कियो देशमा सडक विभागहरू मान्छे मार्ने उद्योग भएका छन्सवारी भनाउदा बाहनहरू जिन्दगी किच्ने
पुरा पढ्नुहाेस्चिन्ता र चिन्तन !
बोकेर राष्ट्रको चिन्ता, सपना लोकतन्त्रको थापेर ज्यानकै बाजी क्रान्तिमा होमिए हिजो भोकभोकै लडेका हुन्, मरेका कति
पुरा पढ्नुहाेस्एउटा जन्मजात बाहुनको विज्ञप्ति
नाकै थेप्चिने गरीकसैले चोरऔँलाले ठेलेदेखिन्दिमाग रन्थन्याएर सोचिरहेछु–एउटै ब्रेन्चमा राखेर मास्टरलेमलाईमात्र बाठो बनाउने गरीकुन पुस्तक पढाए होलान्
पुरा पढ्नुहाेस्नभनूँ नभनूँ
नभनूँ नभनूँ भन्दा पनि भन्नु पर्यो आजनसुनूँ नसुनूँ भन्दा पनि सुन्नु पर्यो आज । कति वर्ष
पुरा पढ्नुहाेस्नेताजी संविधान बनाउँदै हुनुहुन्छ
तपाइँ चिन्तित हुनुहुन्छ रे !संविधान बन्दैन कि भनेर ।चिन्ता नलिनुस्,नेताजी संविधान बनाउँदै हुनुहुन्छनेताजी लागिरहनुभएको छ संविधानै
पुरा पढ्नुहाेस्’तान्त्रिक’ महोदयहरू !
संस्कार र सभ्यता पहिचान हुन् देशका कुसंस्कार र कुप्रथा कलङ्क हुन् समाजका !तर कुतर्क र कुबिचारले
पुरा पढ्नुहाेस्मनमा राख्न सकिन्छ ?
बोतलको पेप्सीलेआँखा लगाई सेक्सीलेबाउले कुटे कुच्चेको डेक्चीलेनगई पनि नहुनेगएर पनि नहुनेसाथै ल्याउन नमिल्नेभन्नलाई सर्वत्र पाइनेआँखा अगाडि
पुरा पढ्नुहाेस्आँठो
फेरि आँठो लाग्यो मार्क्सको बारीमा । थुम्काथुम्की बनाउनुथुम्कोमाथि सानो कटेरो हाल्नुकटेरोको मालिक बन्नुरैतीहरू जम्मा पारेरनयाँ श्रीपेचधारीको
पुरा पढ्नुहाेस्दुर्गन्धित ढल हौ तिमी
कलह हौ तिमी, खल हौ तिमी सरकार रुपी छल हौ, तिमी । मल हौ, रसातल हौ,
पुरा पढ्नुहाेस्अहिलेको गाउँ
गाउँ भनेको अलिकति लेकअलिकति बेसीअलिकति खेत अलिकति बारीगाउँ भनेको त सबैको छहारीकोही वारि कोही पारिगाउँ भनेको
पुरा पढ्नुहाेस्



























