हास्य पात्र !
नृप फालेर के नौला बनेका भूप हौ तिमी ? यद्वा जोकर झैं लाग्ने नमुना खूब हौ
पुरा पढ्नुहाेस्हराएकाहरु…
बाँचेकाहरु एक एक ठेगानामा छौँअजम्बरी दुःखलाई क्षणभङ्गुर सुखले सिङ्गारिरहे छौँमरेकाहरु त मरेका मरेकै भएचिहानघारीका स–साना पेन्डोराहरुमा
पुरा पढ्नुहाेस्विप्लवलाई पत्र
इतिहासका पाना पल्टाउँदैविप्लवलाई पत्र लेखिरहेछुतिम्रो सङ्घर्षमा उत्रिनअक्षरको बारुद पड्काउन जुटेको छुउवाको जङ्गलको चिहानबाटमसिनो हाडको टुक्रामा बारुदको
पुरा पढ्नुहाेस्काठमाडौंको खानेपानी
धारा खोल्छु टुटी निमोठ्दछु बलै मेटूँ भनी प्यास यो हावा ठ्याँस्स गरेर जोडसितले निस्कन्छ आवाज पोसाना
पुरा पढ्नुहाेस्कुरा राष्ट्रियताको
एउटा कुटे जस्तो गर्छ, अर्को रोए जस्तो गर्छौ एउटा घचेटे जस्तो गर्छ, अर्को अलिक पर सर्छौ
पुरा पढ्नुहाेस्छिटो हुने खेती
कोदो खेती मकै खेती फस्टाएन त्यतिसबैभन्दा छिटो पाक्ने भ्रष्टाचारको खेती । फलाउन मकैलाई बाँझो जोत्नुपर्छत्योभन्दा नि
पुरा पढ्नुहाेस्सार्कपछिको सहर
कुरा काट्नु छुरा धस्नु गफ हाँक्नु सधैंभरिराम्रो वस्तु बिगार्नमा हात बढ्नु उसैगरि ।कुभलो लोकको, आफ्नो स्वार्थ
पुरा पढ्नुहाेस्कली युगमा
त्रेता युगमा रामले रावण मारेद्वापर युगमा कृष्णले कंश संहार गरेकली युगमा आफ्नाले आफ्नैलाई रेटेआजका यो दिनमाआईपुग्दा
पुरा पढ्नुहाेस्गणतन्त्रको खाल्डो
राजा खुसी थिए, जनता दुःखी थिए ।जनता खुसी भए, राजा दुःखी भए ।राजा शहरमा थिए, जनता
पुरा पढ्नुहाेस्साथी
(तनुमध्या छन्द) तिम्रो पनि साथीमेरो पनि साथी हामी दुइटैको टेकी शिरमाथि । हान्यो जब लात्तीचक्र्यो अनि
पुरा पढ्नुहाेस्



























