चाहन्छु भेडै हुन
काँडा दुच्छर–निम्ति सज्जित यहाँ शय्याहरू मख्मलीसौम्य–स्नेहिल पूmल–निम्ति तर छन् शूलीहरूका चुलीमान्छेको दनुजत्व खप्न नसकी त्यागेर मान्छे–जुनीचाहन्थे
पुरा पढ्नुहाेस्यहाँ यस्तै हुन्छ !
हिजो छोरा कृष्णे मर्यो आज बाबु नन्दे !विरोधीका खप्परैमा हान्छौं गई भन्दे !लोकतन्त्रे सरकार ! यहाँ
पुरा पढ्नुहाेस्नसके अस्तव्यस्त
जीवनमा सबै व्यस्तकोही काममा व्यस्तकोही जाममा व्यस्तकोही मोजमस्ती र रमाइलोमै मस्तकोही कुर्ने त कोही कुराउनमै व्यस्तकोही
पुरा पढ्नुहाेस्भ्यागुता सम्मेलन
लम्किरहेको हात्तीको सिको गर्दै साँघुरो कुवाको चौघेरामा ट्वार्र ट्वार्र गरिरहेछन् भ्यागुताहरूचेपागाँडाको अगाडि बहादुर देखिनसम्मेलन नामको वनभोज
पुरा पढ्नुहाेस्तिम्रो माया मेलम्चीको पानी भयो
तिम्रो माया मेरो लागि मेलम्चीको पानी भयोआशैआशमा बस्दाबस्दै जिन्दगी नै जाने भयो कैले सुस्ता सरी दुख्छ,
पुरा पढ्नुहाेस्नेता उटपट्याङ
झुटो बोल्दा बाउले मलाई भन्थे उटपट्याङऐले हेर्दा म भन्दा त नेता उटपट्याङ । फट्याइँ पनि कति
पुरा पढ्नुहाेस्लोकतन्त्रको फूल
लोकतन्त्रको फूल फुल्ला हिमाल, पहाड, तराई मगमगाउलालाउँला फूल म आफैँप्रियतमालाई पनि लगाउँलानाचूँला हाँसूँला मपहाडै थर्काउँलाबूढो आँखामा
पुरा पढ्नुहाेस्न्यायमूर्ति र आत्मालाप
कहिल्यै नफुत्किने गरि न्यायमूर्तिका दुई आँखामा बाँधिएको भए पनि, पट्टीमलाई विश्वास छ, ती एकजोडी कानसँगजहाँ, जरुर
पुरा पढ्नुहाेस्बाँकी बाटो
असङख्य जूनकीरीहरू निभेकोयो सबभन्दा अँध्यारो कोठातिम्रो बाबुको हो,जहाँ धेरै वर्ष अन्धकारसँग गीत गाउँदै उसले सबभन्दा उज्यालो
पुरा पढ्नुहाेस्मास्क
धेरै दिनपछि मैले झोला खोलेको,झट्ट सुनेँ झोलाभित्र को को बोलेको ।घरबाट ल्याएको मास्क पो रहेछ्,क्वाँ क्वाँ
पुरा पढ्नुहाेस्



























