यो क्षणमा
यतिखेर तिमी केही नबोलधोकाधडीको यो क्षणमा तिमी बोल्दामुखबाट आगो निस्कन सक्छतिमीले अहिल्यै आगो बाल्नुहुँदैनबरु सलाईहरू ठिक
पुरा पढ्नुहाेस्मेरो, मान्छे बन्ने रहर… !?
चेतनाको पहिलो पाइलादेखि नै, मलाई ओढाइएको आवरणको गर्तमा छोपिएको तृष्णाको अगणित सुसुप्त मुनाहरूनिरन्तर तिखारिएका विषका दाँतहरूले
पुरा पढ्नुहाेस्दिग्भ्रमित
चेतनाशून्य आफैं छ विश्व–चैतन्यका कुरा !स्वार्थमै लिप्त मान्छेका विश्व–वन्धुत्वका कुरा !माटोमा श्रम खर्चिन्न लड्न खैँचन्छ पाखुरा
पुरा पढ्नुहाेस्नुनको सोझो
मुक्तिका दाता सम्झेर शिरको ताज बनाएँ पानीको साटो तिमीलाई रगत दिएर पठाएँहिउँदको चिसो भनिन भोकै सुतेको
पुरा पढ्नुहाेस्नेटलाई फ्लप
यो संसार सबै नेटले ढाक्योचुलामा के पाक्यो नेटमै राख्योगोलभेडा किन्न गो सपिङ भनी राख्योराम्रो त देख्नै
पुरा पढ्नुहाेस्फर्क–फर्क
आज फर्किएका छन् सबै कुरा,पूरानो दौरा सुरुवाल नयाँ भएर फर्केको छ ।नेताको मन कुर्सितिर फर्किएको छ
पुरा पढ्नुहाेस्फुपूको सराद्दे
ए दाजुभाइ हो !पाएछौ मैले पठाएको चिठी भब्यताका साथ मनाउन फुपूको अठारौँ पुन्यतिथीलौ जम्मा होउँ, यो
पुरा पढ्नुहाेस्जाँडपानी
काला कैला पहेंला कति कति थिए खात खातै मिलेकोदेखेकोथेँ पहिल्यै तर म त कहिल्यै थेन भट्टी
पुरा पढ्नुहाेस्हाम्रा बुद्धिजीवी !
चमत्कारको आशामा हाम्रा बुद्धिजीवी !दिउँसै छन् नशामा हाम्रा बुद्धिजीवी ! विचार अरूकै, दर्शन र सिद्धान्त अरूकै
पुरा पढ्नुहाेस्किन ?
यो धर्तीमा पाईला चाल्नु नै थियो भनेहे भगवान् मलाई जन्मायौ किन ? प्रत्येक पाईलामा काँढा बिझाउँछौ
पुरा पढ्नुहाेस्



























