साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाँडपानी

Nepal Telecom ad

काला कैला पहेंला कति कति थिए खात खातै मिलेको
देखेकोथेँ पहिल्यै तर म त कहिल्यै थेन भट्टी छिरेको ।
आजै झ्वाँकी बनेरै किन किन छिरेँ सानीले चाल पाई
ल्याई ह्विस्की अगाडि तन तन पिएँ भित्र भित्रै डराई ।

आहा ! छिट्टै कसोरी अति सरसरी सर्सरायो सलक्कै
मेरो होसै हरायो अब सब भयो निल्छु जस्तो सलक्कै ।
तिम्रा कालै म हुँ लौ सब डन भुटेँ भन्न थालेँ कराई
लौ आ भन्दै लखेटी सब जन उठे जाँड सामू डराई ।

यौटा आई मुसार्यो हजुर बलियो हान्नु पर्छ खुँडाले
अर्को आई भनेको हरकत नभै निऊँ खोज्यो बुढाले ।
तेस्रो मुट्ठी कसेरै तरखर गरि पिट्न थाल्यो मलाई
छोड्यो छ्याङ्गै मलाई अनि जुनिभरी छोडिदेँ जाँडलाई ।

नलाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x