साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्गन्धित ढल हौ तिमी

Nepal Telecom ad

कलह हौ तिमी, खल हौ तिमी
सरकार रुपी छल हौ, तिमी ।

मल हौ, रसातल हौ, दल हौ,
खहरेको भल हौ, तिमी ।

विदेशीका हल हौ, तल हौ,
घण्टा हैन, पल हौ तिमी ।

दलालहरूका फल हौ, त्यस्तै,
गुण्डाहरूको बल हौ तिमी ।

नेपालीका खल हौ, छल हौ,
भ्रष्टाचारको स्थल हौ तिमी ।

देशको बादल, अनि वानर हौ,
दुर्गन्धित् त्यो ढल हौ तिमी ।

नलाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x