साइबर अपराध सम्बन्धी सचेतना सामग्री
रहस्योद्घाटन

रहस्योद्घाटन

आज म अत्यन्त गुहृय कुराकोरहस्योद्घाटन गर्दैछु-जति पनि कविता, गीतजति पनि पुस्तक आजसम्ममेरा नाममा प्रकाशित भएका छन्ती

पुरा पढ्नुहाेस्
आँखा चिम्लेर बसौं

आँखा चिम्लेर बसौं

अहिलेएकैक्षणढोका थुनेर बसौंझ्याल थुनेर बसौंपर्दा लगाएर बसौं कान थुनेर बसौं हाम्रो घर अगाडि जुलुस आइरहेछ ।

पुरा पढ्नुहाेस्
नमोः वेश्यावल्लभाय

नमोः वेश्यावल्लभाय

वेश्या भन्छ समाज, काम कलिका ! कान्छी रछ्यौ सुन्दरी !डुब्की लाउँछ कामदग्ध नरले ठानी सुधा– पोखरी

पुरा पढ्नुहाेस्
एक गल्तिले

एक गल्तिले

शिक्षकको एक गल्तिले विद्यार्थीको भविष्य बिग्रन सक्छ । प्रेमीको एक गल्तिले मन मात्र बिग्रन सक्छ ।

पुरा पढ्नुहाेस्
एउटा यात्री

एउटा यात्री

उतिसका पातहरू साउती मारिरहेछन्सल्लाहरू आँसु झारिरहेछन्चम्पापुर उक्लिँदैछुमेरो बन्दुक चूप बसेको छयात्रा छाँटिएरबीच बाटोमा रोकिएको छसेनलाई बोकेर

पुरा पढ्नुहाेस्
विकल्प

विकल्प

आदिम सांस्कृतिक बिम्ब सासूदेखि त्रसित नन्द र आमाजू नामका प्रतीकहरूबाट ग्रसित मेरी उनी सारै गुनी आफ्नै

पुरा पढ्नुहाेस्
जिन्दगीको अभ्यास

जिन्दगीको अभ्यास

धेरै गाह्रो हुँदोरहेछर पनिझुटो बोल्न सिकिरहेको छु ।साह्रै अप्ठ्यारो हुँदोरहेछतैपनिचिप्लो घस्न ट्यूसन पढिरहेको छु ।निकै खतरनाक

पुरा पढ्नुहाेस्
ग्रह टिप्ने सपना

ग्रह टिप्ने सपना

एक्काइसौँ शताब्दीकोपहिलो दशकको मेरो युवकआक्रोश, क्रोध, घृणाले रन्थनिएर हल्लिरहेछसम्पूर्ण उत्तरआधुनिक शिक्षा चाटेरसडकको क्रुद्ध नागरिक बनेको मेरो

पुरा पढ्नुहाेस्
बिसे नगर्चीको बयान

बिसे नगर्चीको बयान

मालिक !म यो गोरखा राज्यमाअर्ढाई सय वर्षछि बौलाएँ ।मेरो टाउको फनफनी घुमिरहेछजमिन आकाशतिरआकाश जमिनतिर भइरहेछआँखा तिर्मिरतिर्मिर

पुरा पढ्नुहाेस्
कति राम्रो हुन्थ्यो !

कति राम्रो हुन्थ्यो !

महोदय,हजूर ठूलो त त्यसै हुनुहुन्छ,त्यसमाथि असल भइदिए कति राम्रोे हुन्थ्यो ! महोदय,हजूर शक्तिशाली त त्यसै हुनुहुन्छ,त्यसमाथि

पुरा पढ्नुहाेस्