साइबर अपराध सम्बन्धी सचेतना सामग्री
गधाको सवारी

गधाको सवारी

थियो एक मान्छे गधामा चढेकोमुखै चाहिँ उल्टो फिराई बसेको गधा फर्किएको थियो पूर्व तर्फउता उ भने

पुरा पढ्नुहाेस्
असल मान्छेको साथ

असल मान्छेको साथ

म नहोच्याइएको भएतिमी कहाँ अग्लो देखिन्थ्यौ र ?तिमी त्यति भ्रष्टाचारी नभएको भएमेरो देशलाई स्वर्ग बनाउन कहाँ

पुरा पढ्नुहाेस्
घरझगडा

घरझगडा

तिमीलाई हराउनै मन लागेको भएमेरो आँखाबाट हैनदिलबाट नै हराएको भए हुन्थ्यो । मलाई मन नपरेको भएस्वयम्वर

पुरा पढ्नुहाेस्
अब बहुलाउने पालो मेरो !

अब बहुलाउने पालो मेरो !

यो देशमाकहिले दरबार कहिले तरबार बहुलाएकहिले सडककहिले संसद बहुलाएकहिले पहाडकहिले मधेस बहुलाएकहिले ब्यारेककहिले जङ्गल बहुलाएकहिले कलमकहिले

पुरा पढ्नुहाेस्
सरकारको छायाछवि

सरकारको छायाछवि

सरकार मैले पठाएको रेमिट्यान्स खान्छ र नगरपालिका घोषणा गर्छ उसको राज्यमा– पानीको धारा तिर्खाउँछधाराको टुटीले हावा

पुरा पढ्नुहाेस्
कतै मन्त्रीज्यू बेहोश त हुनुभएन ?

कतै मन्त्रीज्यू बेहोश त हुनुभएन ?

यत्रो गाईजात्रा चल्यो मन्त्रीज्यूलाई अत्तोपत्तो भएन कति कवि–लेखकले व्यङ्ग्यवाण हाने उहाँलाई कत्ति छोएनकति हड्ताल, जुलुस र

पुरा पढ्नुहाेस्
हरिकङ्गाल

हरिकङ्गाल

छउञ्जेल मात्तियो ।सकिएपछि आत्तियो ।हुँदा, शहरमा जग्गा बङ्गला,नहुँदा सडकछाप हरिकङ्गाल । उहिबेला पुर्खाको सम्पत्ति थियो मिलेको

पुरा पढ्नुहाेस्
मान्छेहरू विलकुल फरक छन् अचेल !

मान्छेहरू विलकुल फरक छन् अचेल !

बाजे !तपाईंको जमानामामान्छे मरेपछि स्वर्ग जान्थ्योमान्छे मरेपछि नर्क जान्थ्योअचेल,मान्छे मरेपछिमरेको मर्यै हुन्छकहीं जाँदैन मान्छेहरूविलकुल फरक छन्

पुरा पढ्नुहाेस्
झगडा नगरे के गर्छ ?

झगडा नगरे के गर्छ ?

अलपत्र विश्वासको खोलमासर्वत्र शङ्का सिउरिएकोसशङ्कित अङ्गहरूको ज्वारभाटाहातलाई खुट्टाको विश्वास छैनलठ्ठी टेकेर हिँड्ने गर्छ,जिब्रोलाई आँखाको विश्वास छैनचिनी

पुरा पढ्नुहाेस्
जूनकीरी

जूनकीरी

म जूनकीरीमेरो काम रातभरिअ“ध्यारो विरुद्ध लड्नु होअँध्यारा गाउँबस्तीमा पुगीउज्यालोको गीत गाउनु होउज्यालोलाई बिउँझाउनु होर दिनभरि उज्यालैले

पुरा पढ्नुहाेस्