साइबर अपराध सम्बन्धी सचेतना सामग्री
कोकगोष्ठीको ७९ औं शृङ्खला सम्पन्न

कोकगोष्ठीको ७९ औं शृङ्खला सम्पन्न

राजधानीमा नियमित सञ्चालन हुँदै आएको कोठेकविता गोष्ठीको ७९ औँ शृङ्खला २०७० चैत २२ गते सम्पन्न भएको

पुरा पढ्नुहाेस्
रोग उही पुरानै हो

रोग उही पुरानै हो

यहाँका सब गल्ली अनि चोक उही पुरानै होनयाँ नौलो केही छैन सबथोक उही पुरानै हो धेरै

पुरा पढ्नुहाेस्
हजूरै भन्नु पर्दैछ

हजूरै भन्नु पर्दैछ

तँ भन्ने व्यक्तिका लागि हजूरै भन्नु पर्दैछनफल्ने ताडको पोथ्रो खजूरै भन्नु पर्दैछ ।। यहाँ यस्तै छ

पुरा पढ्नुहाेस्
वादहरूको पहरो चढदै

वादहरूको पहरो चढदै

हाँडीगाउँमा मात्र लाग्ने जात्रा जस्तैवादैवादको थुपरीमा थपिएको छ एउटा नौलो अर्को वादडन र धनमा मात्र आँखा

पुरा पढ्नुहाेस्
कवि कुनाको अँध्यारो चेपबाट

कवि कुनाको अँध्यारो चेपबाट

कवि कुनाको अँध्यारो चेपमा बसेरगफको बाँसुरी बजाइरहेछन्केही थान कविहरू ।हत्केलाको खाँबोमा भीरजस्तो चिउँडो टेकाएरम सुनिरहेछु ध्यानले

पुरा पढ्नुहाेस्
कुरो र कुलो

कुरो र कुलो

‘मरेपछि डुमै राजा’ भनेर कुरो शुरु गर्न मन लागेको थियो । एक्कासी मेरा गायकमित्र खेमराज गुरुङलाई

पुरा पढ्नुहाेस्
को अछूत !

को अछूत !

सन्चै हुनुहुन्छ बुवा ! सुरिलो र मधुरो स्वरको आवाज आयो । भावुक हृदय भएको म कुनै

पुरा पढ्नुहाेस्
हैरान भइसकेँ

हैरान भइसकेँ

नयाँ नयाँ काम थाल्दा हैरान भइसकेँ बलुवामा पानी हाल्दा हैरान भइसकेँ । भन्नुपर्दा जागिर खान्छु बेरोजगार

पुरा पढ्नुहाेस्
तीनवटा ठट्टा

तीनवटा ठट्टा

फ्यान्टास्टिक र कोकाकोलास्टिक एकजना विदेशी र अर्कोजना नेपाली कोल्डस्टोरमा बसेर कोक फ्यान्टा पिइरहेका थिए । गर्मीको

पुरा पढ्नुहाेस्
फित्कौलीको मट्याङ्ग्रा

फित्कौलीको मट्याङ्ग्रा

फित्कौलीको मट्याङ्ग्राले सोझ्याउँछ कि पुर्पुरोअर्ब, खर्ब जुटाएको फुत्किन्छ कि उही कुरो यो दिन आउला भन्ने सपना

पुरा पढ्नुहाेस्