एकसय रुपैयाँ बाँकी छ
दिर्घरोगी आमालाई डाक्टर जचाउन सय रुपियाँ लाग्छ छोरालाई स्कुल भर्ना गर्न पनि सय रुपियाँ नै लाग्छ
पुरा पढ्नुहाेस्धन्न शौचालय बाँकी छ !
शौचालय मात्रै रह्यो बाँकी जहाँ जाने बित्तिकै आफ्नो काम हुन्छकिनभने, न त्यहाँ कुनै दर्ता चलानी,न बाहिर
पुरा पढ्नुहाेस्पोथी बास्नु हुँदैन
सधैं सधैं घरका धुरीहरूमाआँगनहरूमा, बार्दलीहरूमाघाँटी तन्काउँदै, शिउर हल्लाउँदैबास्ने काम भलेको होआवाज उकास्ने काम भलेको होपोथीले मात्र
पुरा पढ्नुहाेस्धरौटी
‘सर, मेरो मुद्दा ठगी ठहरियो कि लेनदेन ?’– अदालतले धरौटी राख्ने आदेश दिएपछि धरौटी बुझाउन गएको
पुरा पढ्नुहाेस्कविहरू पागल हुन्छन !
कविहरू पागल हुन्छन ? प्रकृतिको अनुपमता लेख्छन,सुन्दर पहिरनमा सजिएकी महिलालाई,कवितामा सर्वाङ्ग नाङ्गो पनि देख्छन्,त्यसैले कविहरू पागल
पुरा पढ्नुहाेस्दुई ठोक्तक
१.यो अन्धकारमा मैले घाम मन पराएँ त के बिराएँ ?टोकेर हैरान पार्ने लामखुट्टे धपाएँ त के
पुरा पढ्नुहाेस्बाँदर घरमा ल्याई पाल्नुभएछ
बनको बाँदर घरमा ल्याई पाल्नुभएछबल्ल अब राम्रो कुरा थाल्नुभएछ । मकैबारी उस्कै जिम्मा लाउनुभएछमकै उल्ले खायो
पुरा पढ्नुहाेस्अगाडि हिँड्नेसँग
धेरैलाई लागेको थियो मुलुक यस्तो होस् −सुन्दर सम्पन्नसभ्य होस् सबैको ओठमा हाँसो होस्मन प्रफुल्लआँखामा कौतुहल र
पुरा पढ्नुहाेस्रेखाको ‘र’ देखेर तन्नेरीको ‘त’…
गत साता म दाङ–देउखुरी पुगेँ, चुरीफुरी देखाएँ । लमहीमा भेला हुनुभएको नेपाली विषयका साठी–सत्तरी जना शिक्षक
पुरा पढ्नुहाेस्तिम्रो काठमाडौंमा
धुलोधुँवा भीडभाड हुन्छ तिम्रो काठमाडौंमा सधैं तँछाडमछाड हुन्छ तिम्रो काठमाडौंमा । खुशी खोज्ने नियत राखी कोही
पुरा पढ्नुहाेस्



























