साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरौटी

Nepal Telecom ad

‘सर, मेरो मुद्दा ठगी ठहरियो कि लेनदेन ?’– अदालतले धरौटी राख्ने आदेश दिएपछि धरौटी बुझाउन गएको कसुरदारले श्रेष्तेदारलाई प्रश्न राख्यो ।
‘लेनदेन, नत्र त बिगो बमोजिमको धरौटी माग भै हाल्थ्यो नि ।’– श्रेष्तेदारले छोटो उत्तर दियो ।
‘अनि, लेनदेन ठहरिएको भए म बिना धरौटी सादा तारिकमा छुट्नु पर्ने हैन र ? सर, दुई लाख धरौटी चैं किन नि ?’– कसुरदारले जिज्ञासा राख्यो श्रेष्तेदारसँग ।
‘मैले पहिलेनै भनेको थिइनँ त दुई लाख रुपैयाँ लाग्ने भो ठीक पार्नु भनेर । बाहिर धरौटी राखेको भए भित्र राख्नु पर्दैनथ्यो, बाहिर राखेनौ भित्र लाग्यो ।’–श्रेष्तेदारले स्पष्ट पार्यो ।

जुरोपानी– ४, झापा
हाल: मैतीदेवी, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x