यमराजको निम्तो बहिष्कार
विश्वमा जनसङ्ख्याको अत्यधिक वृद्धिले यमराजलाई पनि मनुष्यहरूको कालरेखाको लेखा दुरुस्त राख्न धौधौ पर्न थालेको छ ।
पुरा पढ्नुहाेस्किन चाउरिस् मरीच ? आफ्नै रागले
आफ्नै रागको कारणले गर्दा मरीच चाउरिन्छ । मरीच चाउरिनुलाई अपशकुन नमाने पनि वृद्ध, नेता, सत्ता, पार्टी
पुरा पढ्नुहाेस्बाङ्गे कलमका कुरा
औठ्याँ बौठ्याँ कुराखोजी खोजी झिरिप्प खायोरोजी रोजी त्यस्तै शब्दरौसी जस्तै चिरिप्प लायो हल्लिँदै पल्लिँदै सडकमा आयोछोरादेखि
पुरा पढ्नुहाेस्आजको मुख्य समाचार !
आजको मुख्य समाचार !जनताको लागि आज बिहान यो नेता ऊ नेताकहाँ जानु भयो जनताको लागि ऊ
पुरा पढ्नुहाेस्अब त देश विकसित हुने भयो, भयो, फट् ! फट् !! फट् !!!
हालसालै हाम्रो देश नेपालमा राष्ट्रको मूल कानून संविधान बनाउनाका लागि संविधान सभाको दोस्रो निर्वाचन भयो ।
पुरा पढ्नुहाेस्छैन तिम्रो भर भन्छिन्
जे जे गरे गर भन्छिन् झुण्डिएर मर भन्छिन् | संगै खोला तरौ भन्दातिमी एक्लै तर भन्छिन्
पुरा पढ्नुहाेस्समानुपातिकको पास देखाएर
मागे भोट केही गर्ने आस देखाएरभाग्ने हुन् कि सपनाको लास देखाएर ? अलि अलि डर लाग्न
पुरा पढ्नुहाेस्अरु कुनै गल्ती छैन
बेलुकी अल्ली ढिलो सुत्छु अरु कुनै गल्ती छैन बिहान अल्ली ढिलो उठ्छु अरु कुनै गल्ती छैन
पुरा पढ्नुहाेस्अर्को जन्ममा म देवता हुन्छु
अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछुअर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछुतिमीहरुको चिना
पुरा पढ्नुहाेस्कोटको टाँक
अब फेरि तपाई डढेलोले खाएको जङ्गल जस्तोकि पहिरोले भत्काएको बगर जस्तो यो सुनसान र अनकन्टार गाउँमा
पुरा पढ्नुहाेस्



























