मस्तीको संसार
हुर्केदेखि शहर बस्छु तर स्वर्ग गाउँ हो भन्छुतलब थालको चट्नी बन्दा इधर उधर खाउँ हो भन्छु
पुरा पढ्नुहाेस्दुईवटा ठोक्तक
१. सिसाको घरमा बसेर, अरुको घर ढुङ्गा नहान,हिराको खोजमा बालुवा, बेकार बनाउन नछान ।आकाश हेरर नथुक,
पुरा पढ्नुहाेस्केको हुन्छौ जुरुजुरु ?
अचम्मको पिन्चे रैछौ रुन्छौ धुरुधुरुकुकुरलेझैँ पुच्छर लुकाई हिन्छौ लुरुलुरु । अन्यायको बिरुद्धमा फुटाउँदैनौ बक्यस्यालकै जुनी पाको
पुरा पढ्नुहाेस्दनक दुई
बल्ल चिनियो गाई हौ कि भनी तिहारहरूमा पूजा गरेकै थिएँ !तिम्रै निम्ति कुँडो र घाँस हरियो
पुरा पढ्नुहाेस्दुई ठोक्तक
१.मेरो पनि घैंटोमा घाम लाग्न थाल्योखुसी हर्ष प्रायः शुभ शाम लाग्न थाल्यो,जब भित्र्याएँ मैले करोडौंको मालिक्नीघरभरि
पुरा पढ्नुहाेस्ठोक्तकै ठोक्तक
कुमार श्रेष्ठ रङ्गिन छ, नौलो छ तर मेला अपार छ शिकारी छन् नयाँ भेषमा हजुर ताजा
पुरा पढ्नुहाेस्दुई ठोकान
कर्णाली जिन्दगीका सुनामीलाई हामीले बारम्बार झेलेका छौँजिन्दगी र मृत्युलाई हामीले नजिकै बाट हेरेका छौँभैगो नलगाउनुहोस झुट्टा
पुरा पढ्नुहाेस्छिर्के हान्दै पछार्ने मित्रहरू
उठौँ भन्दा छिर्के हान्दै पछार्ने छन् मित्रहरूजुटौँ भन्दा बोल्छस् भन्दै हकार्ने छन् मित्रहरू जेसुकै होस् आफ्नै
पुरा पढ्नुहाेस्ब्रह्माजीलाई विन्तीपत्र
श्री मान कार्यकारी प्रमुख ब्रह्मलोक, ब्रह्मानगर बिषय : एक घण्टा समय थप गराई पाउँ । उपरोक्त
पुरा पढ्नुहाेस्हडप्ने धेरै छन् !!
देश जले के हुन्छ र आगो ताप्ने धेरै छन् !धनी अनि गरिबको दूरी नाप्ने धेरै छन्
पुरा पढ्नुहाेस्



























