भागिसकेको साँढे फेरि बालितिरै
भागिसकेको साँढे फेरि बालितिरै फिराएछौविश्वास थिएन साँच्चै रै’छ हिँड्ने बाटो बिराएछौ हाम्रो अस्तित्वको रक्षा गर्ने, तिम्रो
पुरा पढ्नुहाेस्के यिनै हुन राजनेता ?
१.जनताको सुख–शान्ति वर्वाद गरिरहेछन्आफ्नो मात्र घर–परिवार आवाद गरिरहेछन्स्वार्थमा डुबेर राजनीतिको खेल खेल्नेहरूराष्ट्रलाई टुक्रा–टुक्रा पर्न विवाद गरिरहेछन्
पुरा पढ्नुहाेस्सभासदकै कुर्सी रोजूँ रोजूँ लाग्छ है
(ओरीजिनल गीत र सङ्गीतका सबैप्रति माफी माग्दै) चोखाएर आफूलाई रक्सीको जलैमादेउता छोडी कुर्सीलाई (पुजूँ पुँजू लाग्छ
पुरा पढ्नुहाेस्दुईवटा घुस्सा
घुस्सा– एक पढ्न भनी कलेजतिर लागेँकलेज त रत्नपार्क झै भएछकिताबको झोला बोकी गईयोकलेजमा त नेतागिरी चलेछक्लास
पुरा पढ्नुहाेस्घरबार जलाउन सिकायौ किन ?
कलम छोडेर तरबार चलाउन सिकायौ किन ?आतंक छोडेर घरबार जलाउन सिकायौ किन ? तिमी त खडेरीले
पुरा पढ्नुहाेस्ढल मिसेको पानी सर्बत हुनेछ !!
लाग्छ पक्कै यस्तो कुनै बखत हुनेछपानीभन्दा धेरै सस्तो रगत हुनेछ !! अभावमा पिल्सिएर जनता भोकै मर्छन्नेताको
पुरा पढ्नुहाेस्आयो,गयो फागुनको सात
धेरैचोटी आयो,गयो फागुनको सात जति हावा चले पनि हल्लिएन पात उही घाम उही जून गगन र
पुरा पढ्नुहाेस्वा… सहमति !!
बान्द्रे र म बाल्यकालका साथी । उखु खान भनेपछि दुबै हुरुक्क । ऊ मभन्दा अली बढी
पुरा पढ्नुहाेस्कस्ता स्वार्थी बाआमा !
सारै प्रेम बस्यो । नतिजा विवाह भयो, बालबच्चा भए । बढेर ठूला पनि भए । केही
पुरा पढ्नुहाेस्कहाँबाट चुतिया सडकमा उत्रियो ?
एउटा हलिया सडकमा उत्रियोनभन्दै भरिया सडकमा उत्रियो साहुजीले धेरै पानी हाल्यो भन्दैउम्लिएर चिया सडकमा उत्रियो प्रशासन
पुरा पढ्नुहाेस्



























