साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरबार जलाउन सिकायौ किन ?

Nepal Telecom ad

कलम छोडेर तरबार चलाउन सिकायौ किन ?
आतंक छोडेर घरबार जलाउन सिकायौ किन ?

तिमी त खडेरीले सुकी सकेका थियौ
मलाई बारबार पलाउन सिकायौ किन ?

आफू त उता सुरक्षित थियौ जङ्गलभित्र
हामीलाई दरबार ढलाउन सिकायौ किन ?

त्यो खेतमा बिउ त अमृतकै रोपेको थियो
तर फल बिषदार फलाउन सिकायौ किन ?

थाहा थियो अवस्था यस्तै हुन्छ भन्ने कुरा
नोकरलाई सरदार बनाउन सिकायौ किन ?

हाल ताहाचल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिसाब गोलमाल

हिसाब गोलमाल

भिजन गुरागाइँ
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x