नम्बरी दुई टुक्रा
टुक्रा नम्बर–१ हैसियतमा लुला कुरा गर्छन् ठूला सजातिलाई फुटाउने बिजातिका मुला मुखमा राम जप्छन् तर बगलीमा
पुरा पढ्नुहाेस्आजकाल, बाबुछोरा
आजकाल, करेसामा अनिकाल रोपिन्छआजकाल,खेतमा अफिम उमारिन्छ । बिहानै,बाउ कामदार खोज्नचियापसल, चोक पुग्छछोरा,वेरोजगार भएँ भन्दैमेनपावर धाउँछ ।
पुरा पढ्नुहाेस्च्वाँचेको मासु र मेरी सासू
रा.वा.बैंक मैतिदेवी शाखाबाट आँबुखैरेनी शाखामा छ महिनाको लागि सरुवा भयो । आँबुखैरेनीमा दुई वर्ष बसियो ।
पुरा पढ्नुहाेस्राजनीतिमा ऊँट र स्याल
एउटा छट्टु स्यालले भोकाएर हैरान भएको वेला नदीपारि गाई मरेको देख्यो तर, नदी तर्ने क्षमता उसको
पुरा पढ्नुहाेस्काली तिम्रो मायामा
शहर छोडेँ, तराई छोडेँ काली तिम्रो मायामा नचडेको पहाड चढेँ काली तिम्रो मायामा कैले तिम्रा घरकासँग,
पुरा पढ्नुहाेस्काला कर्तुत बताई दिन सक्छु
अदृश्यमै समिप आई सताई दिन सक्छु तिम्रा सारा काला कर्तुत बताई दिन सक्छु । हरेक
पुरा पढ्नुहाेस्सहरमा मपाईको भान ठूलो छ
म त गाउँको मान्छे झुप्रो कै सान ठुलो छ। बा\'कै इज्जत् ले सही गाउँमा मान ठूलो
पुरा पढ्नुहाेस्शक्तिशाली भूमिका
पहिलो चोटी‘हतार नगर्नू लेखन स्तर कमजोर छ’भनी फिर्ता पाएको पाण्डुलिपिमाउसले पुनःआफ्नो तस्वीर राखेर पठाएपछितिनै चर्चित समीक्षक
पुरा पढ्नुहाेस्औंठाछापहरूको कब्जा
\'क\' ले चिकित्साशास्त्र मा स्नातकतह उत्तीर्ण गर्यो,सेतो कोट लगाउन पायो ।\'ख\' ले अंग्रेजीमा स्नातकोत्तर गर्यो, चक-डस्टर
पुरा पढ्नुहाेस्महल बनाउनु सजिलो होला !
मनपरी सताउनु सजिलो होलायादमा आउनु सजिलो होला ! दिल टुटेकालाई फकाउनु भन्दारुन सघाउनु सजिलो होला !
पुरा पढ्नुहाेस्



























