दिमाग साटेको छ
तिमीले टाइ बाँधे पनि देशको भोटो फाटेको छकाठमाडौंले कर्णालीलाई धेरै–धेरै ढाँटेको छ सिंहदरबार पिज्जा खाँदै विकासको
पुरा पढ्नुहाेस्यो त भएन नि !
सधैं हजुर चुनाव जित्ने, यो त भएन नि !यो देशलाई सधैं थिच्ने, यो त भएन नि
पुरा पढ्नुहाेस्नबन भो माली !!
कता हिँड्यौ लाली गाजल लगाएर कालीखोई त बस्त्र पूरै शरीर, देख्छु खाली, खाली ! कपाल टाटेपाङ्ग्रे
पुरा पढ्नुहाेस्हाम्रा नेता नाथेहरू
जता हेर्यो सक्रिय छन् डोके हुक्के छातेहरूजता हेर्यो सडकभरि माग्ने बेस्या खातेहरू हुरी आयो गयो पनि
पुरा पढ्नुहाेस्खाट बनाऊ भन्छे बुढी
बोट बिरुवा बेचेर फूल बेचेर जिन्दगी बित्ने भयो झूल बेचेर । रामले पनि धेरै नै कमायो
पुरा पढ्नुहाेस्लौ के के गरायो ?
छुसी भोटले हाल यो के गरायोम सद्दे थिएँ आज रोगी गरायो । न चम्चा छ कोही
पुरा पढ्नुहाेस्के भएर निस्के ?
कठोर आलोचकहरू प्रशंसक भएर निस्केनिर्माणका पक्षपाती विध्वंसक भएर निस्के । मालिक बरु भलादमी कुकुरको बढ्ता डर
पुरा पढ्नुहाेस्बिक्रिमा छ
मूल्यबृद्धीको कुरै छोडौं दाम बिक्रिमा छसंसारभरि दोकान छन घाम बिक्रिमा छ गर्छु के के भनी किसान
पुरा पढ्नुहाेस्खबरदारी गजल
फेरि नयाँ जाल छर्लास् खबरदार ! ए दलालसुस्ता बेच्ने कुरा गर्लास् खबरदार ! ए दलाल बिकास
पुरा पढ्नुहाेस्साग खोज्नेहरू
धेरै देखें नेपालमा, भाग खोज्नेहरू बाँझो राखी करेसो, साग खोज्नेहरू । धुरीमा आगो लगाई पिंडालु पोल्छु
पुरा पढ्नुहाेस्



























