साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाट बनाऊ भन्छे बुढी

Nepal Telecom ad

बोट बिरुवा बेचेर फूल बेचेर
जिन्दगी बित्ने भयो झूल बेचेर ।

रामले पनि धेरै नै कमायो पैसा
कुखुरा बेचेर अनि फुल बेचेर ।

उसले यसरी भन्यो मलाई आज
नेताले चुनाब लड्यो पुल बेचेर ।

छि: के सोच्या नहुने कुरा नि तैले
चर्चित नबन आफ्नै कुल बेचेर ।

‘रबिन’ले पनि सोचेको थिएन यस्तो
खाट बनाऊ भन्छे बुढी टुल बेचेर ।
जहदा, नवलपरासी

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x