रेशमबहादुर पाण्डेका दुई कृति एकै पटक सार्वजनिक
काठमाडौं, २०८० माघ २३ । दायित्व वाङ्मय प्रतिष्ठानको आयोजना तथा वरिष्ठ साहित्यकार नरेन्द्रराज पौडेलको प्रमुख आतिथ्यमा
पुरा पढ्नुहाेस्प्रा.डा. चूडामणि बन्धुलाई ‘देवकोटा लुसुन प्रज्ञा पुरस्कार’
काठमाडाैं, २०८० माघ २२ । देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानले वि.सं. २०८० को ‘देवकोटा लुसुन प्रज्ञा पुरस्कार’ वरिष्ठ
पुरा पढ्नुहाेस्अनुपमको बाह्रौँं साधारण सभा र १३२ औँ सिर्जना वाचन कार्यक्रम
काठमाडौं, २०८० माघ २० । विगत बाह्र वर्षदेखि राजधानीको पश्चिमी भेगको साहित्यिक गतिविधिमा क्रियाशील अनुपम सिर्जना
पुरा पढ्नुहाेस्एकै दिन दुई लघुकथासङ्ग्रह सार्वजनीकरण
काठमाडौं, २०८० माघ २० । हाम्रो लघुकथा केन्द्र, नेपालले आफ्नो ब्यानरमा रुद्र अधिकारी ‘निदोर्षी’को ‘दृष्टि’ र
पुरा पढ्नुहाेस्दोस्रो संयुक्त मासिक रचनावाचन कार्यक्रम सम्पन्न
भक्तपुर, २०८० माघ २० । याे महिनाकाे तेस्रो शनिबार भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको
पुरा पढ्नुहाेस्सुरभिको सोह्रौँ स्थापना दिवसमा आधा दर्जन पुरस्कार अर्पण
काठमाडौँ, २०८० माघ २१ । सुरभि साहित्य प्रतिष्ठानको १६ औँ स्थापना दिवस तथा १५७ औँ आख्यान
पुरा पढ्नुहाेस्सासुप मिरिकको एकसय तीनऔँ श्रृङ्खला सम्पन्न
मिरिक, दार्जिलङ, ३ फरवरी २०२४ अर्थात् २० माघ २०८० । दार्जिलिङको मिरिक नगरपालिकास्थित स्थानीय नगर पुस्तकालयको
पुरा पढ्नुहाेस्बज्जिका भाषामा पच्चीस हजार रुपैयाँको अन्तर्राष्ट्रिय पुरस्कारको स्थापना
रौतहट, २०८० माघ २० । नवगठित अनिता–शिव प्रतिष्ठानले २५ हजार रुपैयाको ‘अनिता–शिव अन्तर्राष्ट्रिय बज्जिका वाङमय पुरस्कार’
पुरा पढ्नुहाेस्शहीद विषयक लघुकथाको परिणाम घोषणा
उदयपुर, २०८० माघ २० । शहीद दिवस २०८० को सन्दर्भ पारेर लघुकथा प्रतिष्ठान नेपालद्वारा माघ १६
पुरा पढ्नुहाेस्इल्या भट्टराईकाे ‘मिसर’लाई ‘पवन आलोक नियात्रा पुरस्कार’
काठमाडाैं, २०८० माघ १९ । नेपाली नियात्रा साहित्यमा विशेष योगदान पुर्याएवापत इल्या भट्टराईद्वारा लिखित कृति ‘मिसर’
पुरा पढ्नुहाेस्


































