छन्दकवि पुरूषोत्तम आचार्यलाई सम्मानित गरिँदै
मकवानपुर, ०८० मङ्सिर १ । प्रगतिशील लेखक सङ्घ, मकवानपुरद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको "युद्ध प्रसाद
पुरा पढ्नुहाेस्कृति सार्वजनिक गर्दै जन्मदिन मनाइयाे
पोखरा, ०८०, कार्तिक ३० । मुक्तकमणि तीर्थराज अधिकारीले आफ्नो पछिल्लो कृति सार्वजनिक गरेर जन्मदिन मनाएका छन्
पुरा पढ्नुहाेस्लेखनाथ पुस्तकालयमा हास्यव्यङ्ग्यकार लुइँटेललाई स्वागत
चन्द्रगढी, २०८० कार्तिक ३० । प्रसिद्ध हास्यव्यङ्ग्यकार तथा हास्यव्यङ्ग्य पत्रिका " फित्कौली"का सम्पादक तथा प्रकाशक नरनाथ
पुरा पढ्नुहाेस्भाेजपुरमा हास्यव्यङ्ग्य कृति ‘खाइराइड’ माथि परिचर्चा कार्यक्रम
भाेजपुर, ०८० कार्तिक । ११५ औं लक्ष्मी जयन्तीको अवसरमा त्रिवेणी साहित्य प्रतिष्ठान, भोजपुरको आयोजनामा २०८० साल
पुरा पढ्नुहाेस्संस्मरणकार अप्सरा पुडासैनीलाई ‘शिवसावित्री सम्मान’
रौतहट, ०८० कार्तिक २७ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जयन्तीको अवसरमा रौतहटको चन्द्रनिगाहपुरमा बाराकी साहित्यकार अप्सरा
पुरा पढ्नुहाेस्भक्तपुरमा सुसेलीकाे भव्य देउसी सम्पन्न
भक्तपुर, २०८०कार्तिक २८ । भक्तपुर सुसेली मञ्चको पाँचौ शृङ्खलाको कार्यक्रम महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती
पुरा पढ्नुहाेस्यशस्वी साहित्यकार रमेश विकलको ९५ औँ जन्मजयन्तीमा विशेष कार्यक्रम
काठमाडाैं, ०८० कार्तिक २७ । यशस्वी साहित्यकार रमेश विकलको ९५ औँ जन्मजयन्तीका अवसरमा रमेश विकल साहित्य
पुरा पढ्नुहाेस्छायाँदेवी चेतनाथ गजल पुरस्कार समर्पण
काठमाडाैं, ०८० कार्तिक २५ । छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ हिजो प्रदान गरिएको छ
पुरा पढ्नुहाेस्हेटाैडामा सिस्नुपानी मकवानपुरकाे हास्यव्यङ्ग्य देउसी
मकवानपुर, ०८० कार्तिक २५ । सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ
पुरा पढ्नुहाेस्देवी सङ्ग्रौलाकाे ‘अनशन र भनसुनले चलेको मेरो देश’ लोकार्पण
झापा, ०८० कात्तिक २५ । पुरानो भद्रपुर रोडस्थित इन्द्रेणी पाटी प्यालेसमा भव्य समारोहको बिच साहित्यकार देवी
पुरा पढ्नुहाेस्


































