बिर्खे अन्जानको मुक्तक सङ्ग्रह ‘कठघरामा देश’ विमोचन
हेटौंडा, २०७९ चैत ३ । मुक्तककार बिर्खे अन्जानको मुक्तक सङ्ग्रह ‘कठघरामा देश’ विमोचन भएको छ ।
पुरा पढ्नुहाेस्रन्जना निरौलाको कविताकृति ‘द रिदम अफ पेन’ लोकार्पण
साहित्यकार रन्जना निरौलाको नयाँ कवितासङ्ग्रह ‘द रिदम अफ पेन’ लोकार्पण गरिएको छ । भारतको भुवनेस्वर स्थित
पुरा पढ्नुहाेस्वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनलाई अभिनन्दन गरिँदै
पोखरा, ०७९, चैत ३ । वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन ८१ वर्ष प्रवेशको अवसरमा पोखरेली युवा
पुरा पढ्नुहाेस्पुस्तक सम्पादकद्वय लक्ष्मण र विमल सम्मानित
काठमार्डौं, २०७९ चैत १ । साहित्यिक पत्रकार संघले चार जना सम्पादक (कपी एडिटर)लाई सम्मानित तथा पुरस्कृत
पुरा पढ्नुहाेस्पारिजातको ८९ औं जन्मजयन्ती र सम्मान घोषणा
काठमाडौं, २०७९ फागुन ३० । सुप्रसिद्ध साहित्यकार पारिजातको ८९ औं जन्मजयन्तीको अवसरमा पारिजात स्मृति केन्द्रले स्मृति
पुरा पढ्नुहाेस्खतिवडाको पद्यनियात्रा ‘चारखोलाको आँगनीमा’ विमोचित
काठमाडौं, ०७९ फागुन ३० । भवानी खतिवडाद्वारा लिखित तथा कोकगोष्ठीद्वारा प्रकाशित पद्य नियात्रा ‘चारखोलाको आँगनीमा’ विमोचन
पुरा पढ्नुहाेस्पुस्तक सम्पादकहरु सम्मानित र पुरस्कृत हुँदै
काठमाडौं, २०७९ फागुन २९ । साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षका अवसरमा संघको स्वर्ण महोत्सवको अवसरमा
पुरा पढ्नुहाेस्बाबुराम आचार्य र नेपालको इतिहास : प्रज्ञा प्रवचन
काठमाडौँ, २०७९ फागुन २९ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३६ औँ जन्मजयन्तीका अवसरमा ’बाबुराम आचार्य र
पुरा पढ्नुहाेस्हेटौंडामा किताबघर शुरू हुँदै
हेटौंडा, फागुन २७, २०७९ । कवि तथा पठन संस्कृतिका विकासमा लागिपरेका छवि अनित्यले किताबघर शुरु गर्न
पुरा पढ्नुहाेस्साहित्यिक चौतारीको ९ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न
काठमाण्डौँ, फागुन २७, २०७९ । नेपाली साहित्यको विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत क्रियाशील संस्था साहित्यिक
पुरा पढ्नुहाेस्

































