साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बृद्ध बाआमाको मर्म बुझौँ

यी यस्ता बृद्धा बाबा आमाको सेवामा नलाग्दा उनीहरूको भावना र त्यागको कदर नगर्दा ।

Nepal Telecom ad

भावना न्यौपाने

बृद्धा बाबा आमा हुन् जीवनको मुहान
बृद्धा बाबा आमानै हुन् जगतको ज्ञान ।

उनीहरूले तिमीलाई हिंड्न सिकाए
लडेको ठाउँबाट उठ्न सिकाए ।

उनीहरूले सिकाए तिमीलाई पढ्नलाई
उनीहरूलेनै सिकाए अगाडि बढ्नलाई ।

गाँस गाँस काटेर खुवाएको सम्झ
उनीहरूको काखमा खेलेको सम्झ ।

नजिक भई सुनिदेऊ तिमी उनको गाथा
अघि बढ्न पाउँनेछौ सधैं सधै साथ ।

आकाशमा बादल गड्गड्उँदा आमा भनि बोलाउँदा
आमाले छातीमा टाँसेर राखेको त्यो समय सँम्झदा ।

यी यस्ता बृद्धा बाबा आमाको सेवामा नलाग्दा
उनीहरूको भावना र त्यागको कदर नगर्दा ।

हामी र हाम्रो राष्ट्र सधैं पछाडिको पछाडिनै पर्नेछ
उनीहरूले राष्ट्रको लागि गरेको योगदान नबुझ्दा ।

अब सबले उनीहरूको मर्म बुझ्नुपर्‍यो
पीडित बृद्धा बाआमाको संरक्षण गर्नुपर्‍यो ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x