साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आवश्यकता

“बिहानै गणतन्त्र पकायो-टन्न खायो, बेलुकै गणतन्त्र पकायो टन्न खायो, अहिले जस्तो एकछाकमा बाँच्नु त पर्दैन थ्यो भनेर नि”- सुन्तलीको उत्तर थियो ।

Nepal Telecom ad

चुनावको बेला भएकाले जीवनपुर डाँडाको चौरमा लाउड स्पिकरबाट ठूलो स्वरमा नेताले बोलेको सुनियो- “हामीले ठूलो र लामो संघर्ष गरेर गणतन्त्र ल्याएका छौं । अब कुनै पनि नेपालीले भोको बस्नु पर्ने छैन । कसैले पनि दुःख पाउने छैन । ………. ।”

त्यसै लाउड स्पिकर ? स्वर पनि लाउड निकाल्ने नै भयो नि । जसको स्वर अन्यत्र त कहाँसम्म पुग्यो थाहा छैन तर त्यसै डाँडाको फेदीमा रहेको नौबिसे खोलासम्म चैं टड्कारो सुनियो ।

खोलाको किनारमा आमासँगै ढुंगा (गिट्टी) कुटिरहेकी सुन्तलीका हात टक्क रोकिए चुनावी भाषण सुनेर अनि उसले आमातिर फर्किएर भनी- “साँच्ची, यो गणतन्त्र हाम्रातिर चैं कहिले बाँड्ने र’छ्न् आमा ?”

“किन र छोरी ?“- आमा उत्सुक भइन् छोरीको कुरामा ।
“बिहानै गणतन्त्र पकायो-टन्न खायो, बेलुकै गणतन्त्र पकायो टन्न खायो, अहिले जस्तो एकछाकमा बाँच्नु त पर्दैन थ्यो भनेर नि”- सुन्तलीको उत्तर थियो ।

गौरादह-७, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x