साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हत्या !

श्यामप्रसाद कसरी पेसेवर अपराधी भए ? तिमीसँग प्रमाण छ ? -जजले सोधे। हजूर जगजाहेर छ उनले दिनहुँ कुखुरा काट्ने पेसा गर्छन्।- मङ्गलले भिडियो देखाउँदै भन्छ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“जज साहेब ! यो अपराधी हो; मङ्गलले एउटा निर्दोष जीवलाई घनले हिर्काएर हत्या गरेको छ। यसलाई कानुन् बोमजिमको सजाय दिनुपर्छ। -व़किल सिद्धीस्वरले आफ्नो पक्ष राख्दै भन्यो।

आरोपी मङ्गल ! तिमीलाई आफ्नो सफाइमा केही भन्नुछ ?-जजले मङ्गलतिर हेर्दै भने।

हजूर अवस्य पनि मैले भन्नुछ। -मङ्गलले सटिकमा बोल्ने अनुमती माग्यो।

भन के सरकारी व़किलले लगाएको आरोप ठिक होइन् ?-जजले प्रश्न गरे।

हुँदैहोइन ! मलाई फाँसी दिएपनि मैले घनले हानेको भनेर स्विकार गर्नै सक्तैन। किन कि मैले घनले हिर्काएकै होइन्। न मन्टीलाई मार्ने मेरो उदेश्य नै थियो । उसले मेरो सानु तिन वर्षको बाबुलाई टोक्यो मैले उसलाई भगाउँने उदेश्यले घनको बिंड फुकालेर हानेँ तर त्यसलाई अक्करमा लागेछ।-मङ्गलले सफाइमा भन्यो।

बिंडले हाने पनि घनले हाने पनि मङ्गलले गरेको अपराध हो।त्यसको सजाय मिल्नै पर्छ। -वकिलले भन्यो।

त्यसो भए त्यो मन्टीको मालिकलाई पहिले सजाए दिनुहोस् त्यसपछि मलाई दिनुहोला। -मङ्गलले चिच्याउँदै भन्यो।

मन्टीको मालिक श्यामप्रसादले के अपराध गरेका छन् ? जजले प्रश्न गरे।

उनी पेसेवर अपराधी हुन्। -मङ्गलले भन्यो।
त्यो सुनेर पुरा खचाखच भरिएको अदालतमा चहलपहल सुरूभयो। एक अर्कामा कानेखुसी हुनथाल्यो।
अडर ! अडर ! अडर !
जजले टेबुलमा ठकठक गर्दै सबैलाई चुप गराए।

श्यामप्रसाद कसरी पेसेवर अपराधी भए ? तिमीसँग प्रमाण छ ? -जजले सोधे।

हजूर जगजाहेर छ उनले दिनहुँ कुखुरा काट्ने पेसा गर्छन्।-
मङ्गलले भिडियो देखाउँदै भन्छ।

०००
दाङ, घोराही
(२१अश्विन२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
जेल

जेल

सुरेशकुमार पाण्डे
चेतना

चेतना

सुरेशकुमार पाण्डे
जनादेश

जनादेश

सुरेशकुमार पाण्डे
प्रतिनिधि

प्रतिनिधि

सुरेशकुमार पाण्डे
पर्व

पर्व

सुरेशकुमार पाण्डे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x