साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता

न धर्म मान्छ न संस्कृति मान्छ भेट्यो भने यसले जे पनि खान्छ घुस पनि खान्छ कमिसन पनि खान्छ सुन पनि खान्छ अलकत्रा पनि खान्छ यस्तोलाई फेरि धेरैले नेता मान्छ !

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे

कहिले यता
कहिले उता
उसैको नाम नेता
सिद्दान्त पनि छैन
नैतिकता पनि छैन
जन्ताको पनि भइन
यताको पनि लेता
उताको पनि लेता
उसैको नाम नेता ।

च्याखुरे भएर आउँछ
भकारी जस्तो भएर जान्छ
न धर्म मान्छ न संस्कृति मान्छ
भेट्यो भने यसले जे पनि खान्छ
घुस पनि खान्छ कमिसन पनि खान्छ
सुन पनि खान्छ अलकत्रा पनि खान्छ
यस्तोलाई फेरि धेरैले नेता मान्छ !

तेत्तीस वर्षदेखि जितेको जितै छ
बुश क्लिङ्टन कहाँ पुगे
यो त अझै सत्तामा टिकेको टिकै छ
हैट भगवान अचम्मित होलान् यार ?
देशको न विकास गरेको छ,
न प्रगति गरेको छ देश र जनताको
खाली दुर्गति गरेको छ ।

तीन दशकदेखि देश खाको खाइ छ
दोहाेरिएर तेहरिएर सातपल्ट त्यही आको आयैछ
हैट, जनता सोझा हुन कि मुर्ख हुन
एउटैले भोट् पाइको पायै छ ।

०००
काठमाडाैं

कार्टुन श्राेत : अन्नपूर्ण पाेष्ट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x