साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाखण्डको रङ्ग

एउटा कवि बिहान गोष्ठीमा प्रगतिशील मुट्ठी उठाउँछ दिउँसो सामन्ती कविको वाचनमा ताली पिट्न जान्छ ! लौ न कसैले सम्झाईदेऊ कवि हुनु पेन्डुलम हुनु होइन ।

Nepal Telecom ad

बोर्डिङ स्कुलको मालिक
एउटा कवि
जनबादी गीत लेख्छ !
उताबाट पैसा कमाउँछ
यताबाट ताली कमाउँछ
लौ न कसैले सम्झाईदेऊ
दारी पाल्दैमा कोही माक्र्स हुँदैन ।

एउटा कवि
बिहान गोष्ठीमा
प्रगतिशील मुट्ठी उठाउँछ
दिउँसो
सामन्ती कविको वाचनमा
ताली पिट्न जान्छ !
लौ न कसैले सम्झाईदेऊ
कवि हुनु पेन्डुलम हुनु होइन

एउटा कवि
चर्को देशभक्ति लेख्छ
जनताका छोराछोरीलाई बारुद बोकाउँछ
आफ्ना छोराछोरीलाई निलो पासपोर्ट !
लौ न कसैले सम्झाईदेऊ
कवि हुनु छेपारो हुनु होइन ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

शिव पलाँस
पुत्ला

पुत्ला

शिव पलाँस
बा बलिया हुन्

बा बलिया हुन्

शिव पलाँस
तीन ठोक्तक

तीन ठोक्तक

शिव पलाँस
तीन मुक्तक

तीन मुक्तक

शिव पलाँस
केही ठोकान

केही ठोकान

शिव पलाँस
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x