साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरव बुढा

घरभित्र मोबाइल ल्यापटप छिरेका आफन्त नाता सबै पिरेका सपनामा अनेकन भैरवका कुरा काउकुती लाग्दा भए सबै अपुरा ।

Nepal Telecom ad

एक दिन सपनामा भैरव आए
आफ्ना कथा कहानी सुनाए
आज पनि भोलि ज्यूँदै भेट्दा
मसँग किन हो खुबै रिसाए ।

गनगन गुनासा किन यति धेर
साथ सवारी मान्छे मोडेल
भयो रे उनलाई अति छटपटी
अमरावती कान्तिपुरी नगरी ।

आलु पिँडालु समस्या झमेला
घरभित्र रहेछन् एक से एक नेता
किन सधैं बस्छ भान्साका कन्जुस
दुनियाँले उठायो चन्द्रलोकमा बन्दुक ।

चरीचुच्चे काजीहरू निकै बढेछन्
घरघर टोलटोलमा महापुरुष बसेछन्
बाटो बिचमा खाल्डा र खुल्डी
नाच्दै हिँड्दछन् ती गलबन्दी सिउरी ।

घरभित्र मोबाइल ल्यापटप छिरेका
आफन्त नाता सबै पिरेका
सपनामा अनेकन भैरवका कुरा
काउकुती लाग्दा भए सबै अपुरा ।

झोक चली कहिले नाम फेर्ने कुरा
कति रमाइलो गर्दा रहेछन् बुढा ।

०००
ओखलढुंगा
सम्पर्क  : ९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x