साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म भन्दिन

आफैं लाऊँ खाऊँ भन्दै सबलाइ दुःख दिनेलाई अरिङ्गालले नटोकोस् है भनेर नि म भन्दिन ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे

मैले काँध थाप्दा थाप्दै
फाल हाल्ने तिमीलाई
काँढाहरू शरीरमा
नबिजोस् है म भन्दिन

दुःख जति मैले खपी
अँगाल्दा नि तिमीलाई
पटक्क नपचेपछि
आत्मशान्ति मिलोस् भनि
कहिल्यै म भन्दिन

फक्रिएको फूलदेखि
र्‍याल चुहाई जानेलाई
गिर्खालेनै टाउककोमा
नलागोस् है म भन्दिन

आफैं लाऊँ खाऊँ भन्दै
सबलाइ दुःख दिनेलाई
अरिङ्गालले नटोकोस् है
भनेर नि म भन्दिन ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x