साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म नेता

जनताको कुरा गर्छु सरकारको मान्छे देशको धन सम्पतिमा भएको छु भान्से जता जता मन लाग्छ वजेट त्यतै दिन्छु विचौलिया जम्मा पारी कमिसन लिन्छु ॥

Nepal Telecom ad

नारायण ज्ञवाली :

गैँडाको छाला जस्तो घोच्दा नघोचिने
मनःस्थिति बिग्रे जस्तो सोच्दै नसोचिने
दुवै आँखा बन्द जस्तो देख्दै नदेखिने
मसि सक्या कलम जस्तो लेख्दै नलेखिने ॥

सरकारी सुख भोगमा रम्न मन हुने
भोज भतेर पाटी रसमा जम्न मन हुने
आर्थिक लाभ जुटाउनेलाई भेट्न मन हुने
जनतालाई आश्वासन मात्र दिए हुने ॥

जनताको कुरा गर्छु सरकारको मान्छे
देशको धन सम्पतिमा भएको छु भान्से
जता जता मन लाग्छ वजेट त्यतै दिन्छु
विचौलिया जम्मा पारी कमिसन लिन्छु ॥

लडेको हुँ पाटिलाई सहयोग गरेको हुँ
परिवर्तन गर्न भनि जेल परेको हुँ
चाहना छ जीवनभर सत्ता बस्न खोज्छु
स्वार्थ कतै नमिलेमा नयाँ पाटी रोज्छु ॥

०००
लोकन्थली, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म सांसद

म सांसद

नारायण ज्ञवाली
मलाई प्यारो सत्ता

मलाई प्यारो सत्ता

नारायण ज्ञवाली
म नेता

म नेता

नारायण ज्ञवाली
हाम्रो प्रवृत्ति

हाम्रो प्रवृत्ति

नारायण ज्ञवाली
धोका

धोका

नारायण ज्ञवाली
मान्छे

मान्छे

नारायण ज्ञवाली
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x