साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म नेता

सांसद मेरो वैकल्पिक पेशा हो षड्यन्त्र , जालझेल मेरो नसा हो चर्का र चिप्ला कुरा गर्ने मेरो स्वभाव हो प्रलोभनमा पारि भोट लिने मेरो कला हो ।

Nepal Telecom ad

नारायण ज्ञवाली :

राष्ट्रिय लोगो लगाएकै छू
संसदमा भत्ता पाएकै छू
सुविधा पनि लिएकै छू
गाउँ गाउँमा सान दिएकै छू ।

संसदमा वैठक वस्न पर्दैन
विधेयकमा छलफल गर्न पर्दैन
आवश्यक कानुन बनाउन पर्दैन
सांसद हुँ म लाज लाग्दै लाग्दैन ।

सांसद मेरो वैकल्पिक पेशा हो
षड्यन्त्र , जालझेल मेरो नसा हो
चर्का र चिप्ला कुरा गर्ने मेरो स्वभाव हो
प्रलोभनमा पारि भोट लिने मेरो कला हो ।

०००
लोकन्थली, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म सांसद

म सांसद

नारायण ज्ञवाली
मलाई प्यारो सत्ता

मलाई प्यारो सत्ता

नारायण ज्ञवाली
हाम्रो प्रवृत्ति

हाम्रो प्रवृत्ति

नारायण ज्ञवाली
धोका

धोका

नारायण ज्ञवाली
म नेता

म नेता

नारायण ज्ञवाली
मान्छे

मान्छे

नारायण ज्ञवाली
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x