साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म सांसद

संसदमा बैठक बस्न पर्दैन विधेयकमा छलफल गर्न पर्दैन आवश्यक कानुन बनाउन पर्दैन सांसद हुँ म लाज लाग्दै लाग्दैन ।

Nepal Telecom ad

नारायण ज्ञवाली :

राष्ट्रिय लोगो लगाएकै छु
संसदमा भत्ता पाएकै छु
सुविधा पनि लिएकै छु
गाउँ गाउँमा सान दिएकै छु ।

संसदमा बैठक बस्न पर्दैन
विधेयकमा छलफल गर्न पर्दैन
आवश्यक कानुन बनाउन पर्दैन
सांसद हुँ म लाज लाग्दै लाग्दैन ।

सांसद मेरो वैकल्पिक पेशा हो
षडयन्त्र, जालझेल मेरो नसा हो
चर्का र चिप्ला कुरा गर्ने मेरो स्वभाव हो
प्रलोभनमा पारि भोट लिने मेरो कला हो ।

०००
लोकन्थली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई प्यारो सत्ता

मलाई प्यारो सत्ता

नारायण ज्ञवाली
म नेता

म नेता

नारायण ज्ञवाली
हाम्रो प्रवृत्ति

हाम्रो प्रवृत्ति

नारायण ज्ञवाली
धोका

धोका

नारायण ज्ञवाली
म नेता

म नेता

नारायण ज्ञवाली
मान्छे

मान्छे

नारायण ज्ञवाली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x