साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता अनुहार

जनता विच गर्‍या वाचा बुझपचेको रासन पशुपतिको यौटा गीतले हल्लिइरहने शासन नाङ्गो भाको थाहा नपाउने अचम्मको चाला ऐना हेर्न बिर्सिएका नेता वहालवाला ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

काण्डैकाण्ड मच्चाउने
नेता अनुहार
नैतिकताको अर्ति दिन्छन
उल्टै बारम्वार

ठूलाठूला भाषण गर्छन
सम्ववृद्धी र शान्ति
निरन्तरको प्रयास भने
स्वार्थ पुर्ति क्रान्ति

दुई शव्द राजा बोले
टाउको दुख्ने वजन
सदावहार सकृयता
आफ्नै पार्टी भजन

जनता विच गर्‍या वाचा
बुझपचेको रासन
पशुपतिको यौटा गीतले
हल्लिइरहने शासन

नाङ्गो भाको थाहा नपाउने
अचम्मको चाला
ऐना हेर्न बिर्सिएका
नेता वहालवाला ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Bishnu k shrestha
Bishnu k shrestha
1 year ago

Ekdam sahi

Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x