साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रङ

हेर्यो सबै उस्तै देखिन्छन् न रातो, न नीलो, न पहेंलो न कालो, न सेतो, न हरियो अथवा न अरू कुनै रडहरू सबै उस्तै-उस्तै भए छुट्याउनै गाह्रो भयो ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

पहिला-पहिला जमाना अर्कै थियो
रातो, नीलो, पहेंलो, कालो, सेतो, हरियो
अथवा अरू कुनै पनि रडहरू टाढैबाट छुट्टिन्थे
अहिले कस्तो जमाना आयो
सबै रडहरू एकै ठाउँमा मिसिएर
छुट्याउनै गाह्रो भयो
हेर्यो सबै उस्तै देखिन्छन्
न रातो, न नीलो, न पहेंलो
न कालो, न सेतो, न हरियो
अथवा न अरू कुनै
रडहरू सबै उस्तै-उस्तै भए
छुट्याउनै गाह्रो भयो ।

०००
हेटाैंडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
अन्तिम रहर

अन्तिम रहर

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x