साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्तर आधुनिक दशैँ

जेलमा छ राम सिनेमा हेर्न पाएन टीका यसै बित्याे आयुर्द्राेण सुते रावण र कङ्स सुते थुनुवा राम र कृष्ण यही मौकामा नख्खुबाट सुइत्त भागे लुकेर घरमा दसैँ मनाउँदै छन् ।

Nepal Telecom ad

हाेम सुवेदी :

यता सिङ उम्रियो
पाेहाेर ठिकै थियो
अहिले खुम्रियाे
दसैँ ता मर्न लागेछ
बैतर्नि गर त कान्छा
धामी पनि छ नि
ढ्याङ्ग्राे खाेइ हँ
राेपेकाे थिएँ गमलामा
दसैँ उम्रिएछ
दसैँकाे जरा पलाएछ
मुन्टा पनि फैलियाे
दसैँ ता फर्सी पाे रहेछ
आउनु पर्ने नआई
कता गएछ ।
मलाई झाेक नचलाउ है
खाउला नि
पड्काइदिन्छु
हेर त कान्छा
केरा पाक्याे कि
सरिफा पनि बिखालु छ
सीता राम र कृष्ण
क्याब्रेमा साेमरस धेरै दिएछन्
लडाइँ चलेछ
कङ्सलाई समाल्दाका दास्ती
रावणले दफा दस काे अधीनमा
रामलाई दण्ड गर्छ
जेलमा छ राम
सिनेमा हेर्न पाएन
टीका यसै बित्याे
आयुर्द्राेण सुते
रावण र कङ्स सुते
थुनुवा राम र कृष्ण
यही मौकामा नख्खुबाट
सुइत्त भागे
लुकेर घरमा
दसैँ मनाउँदै छन् ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x