साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेराे देश कमाराकाे खेती

दुख पर्दा हुने रैछ पराइ अरुकाे त के भाे र हजुर ओरालाे लागे पछि बुढीले नि कराइ बैंशमा स्याल नि घाेर्ले हुन्छ भन्छन् हाम्राे त के कुरा भाे र खै कुन्नि ।

Nepal Telecom ad

साधुराम खड्का :

बड्दै गयाे उमेर
घट्दै आयाे आयु
राजा भन्दा नि ठूलाे
भन्छन् चलेपछि वायु
सबले खाेज्छन् धन
धन भन्दा नि ठूलाे मन
मनले मात्र कहाँ हुन्छ
स्वास्थ्य नै ठूलाे मान
बलियो हुँदा सबै आफ्नै
दुख पर्दा हुने रैछ पराइ
अरुकाे त के भाे र हजुर
ओरालाे लागे पछि बुढीले नि कराइ
बैंशमा स्याल नि घाेर्ले हुन्छ भन्छन्
हाम्राे त के कुरा भाे र खै कुन्नि
भाेट हाली नेता छानी
तिरी कर पाेषी पाली
खै कस्ताे जीवकाे पालन भाे
गर्दा फुट्ने खाँदा जुट्ने
मेराे देश कमाराकाे खेती भाे !

०००
बूढानीलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x