साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिपाही

नारा अनेक ल्यायौ, यो राष्ट्रमा वितण्डा ! मच्चाउँदैछ कोही, पार्दै दरार दङ्गा । हेरेर आज भद्रो, बिर्सिन्न राष्ट्र माई ! यो देशनिम्ति मर्ने, योद्धा स्वयम् सिपाही !

Nepal Telecom ad

होमनाथ घिमिरे :

शङ्का ग-यौ मलाई, के राष्ट्रभक्त हैन !
तिम्रै विचार जस्तै, चिन्ता म मा हुँदैन !
जोख्छौ तिमी मलाई, मेरा हरेक शब्द,
यी भाव भित्र माटो- नेपाल झल्किदैन !!

यो प्राण त्याग्न सक्ने, आँफै म वीर पुत्र !
यो राष्ट्र हाँक्न सक्ने, जो राजनीति सुत्र !
मेरो विवेक व्यर्थै, मर्दैन कत्ति हेर !
जाँदैन रक्त मेरो, पानी समान खेर !

यो राष्ट्रका विरोधी-वैरी म ढाल्न सक्छु !
सामर्थ्यबाट मैले, ढुङ्गा पगाल्न सक्छु !
डुब्दै जहाँ छ मोती, आँफै निकाल्न सक्छु !
बाधा जहाँ समस्या, सम्पूर्ण ढाल्न सक्छु !!

फालेर धर्म आस्था, ढालेर यो प्रतिष्ठा !
गर्दैन कत्ति सेवा, भर्दैन राष्ट्र रक्षा !
खोज्दैछ शत्रु मौका, अग्लो सिरान टेक्न !
षड्यन्त्रबाट हाम्रै, आत्मीय मित्र छेक्न !

नारा अनेक ल्यायौ, यो राष्ट्रमा वितण्डा !
मच्चाउँदैछ कोही, पार्दै दरार दङ्गा ।
हेरेर आज भद्रो, बिर्सिन्न राष्ट्र माई !
यो देशनिम्ति मर्ने, योद्धा स्वयम् सिपाही !

०००
भरतपुर चितवन
३० पौष, २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
राष्ट्रियता !

राष्ट्रियता !

हाेमनाथ घिमिरे
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
झोले

झोले

खोलाघरे साहिँलोे
आउँछु भन्दाभन्दै

आउँछु भन्दाभन्दै

ईश्वर पाेखरेल
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
टीचर

टीचर

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x