साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे सुन ! कुरा सुन !!

किन्ने सबै भए बेकाम, खुस्क्यो दाम,भयो बदनाम।। कोही ढोग्थे, कोही गर्थे सलाम, अब सलामको के काम ? हावा निस्क्यो फुस्स, सातोपुत्लो उड्यो—लड्यौ धडाम ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

हे सुन ! कुरा सुन !!
किन यति गरिस् घमण्ड ?
तिमी यतिको हुँदा उद्दण्ड,
किन्ने भोग्दैछन् बिचरा दण्ड।।

हिजोसम्म तिमी हिँड्थ्यौ
बादलमाथि टेकेर,
आज आफैं डुब्यौ चुर्लुम्म
भुइँमै थला परेर।।

दौड्यौ माथि–माथि,
तोडी लगाम भयौ बेलगाम,
किन्ने सबै भए बेकाम,
खुस्क्यो दाम,भयो बदनाम।।

कोही ढोग्थे, कोही गर्थे सलाम,
अब सलामको के काम ?
हावा निस्क्यो फुस्स,
सातोपुत्लो उड्यो—लड्यौ धडाम।।

००० 
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x