साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समयको सर्कस

हो हजुर यो जिन्दगी आफैं एक सर्कस टिक्दैन कतै फेरिरहन्छ नयाँ नयाँ ठाम सुअवसर जब खेल्ने पाउनु भएको छ गर्नुस् धुमधाम निष्काम, नलिई विश्राम।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

कहिले खेलाडी समयको सर्कसका
कहिले बन्छौं दर्शक यस सर्कसका।
खेल चलिरहन्छ- भूमिका फेरिरहन्छ
मालिक अरू हामी नोकर सर्कसका ।

जो हाँक्न सक्छ गोलघरमा गाडी
कहिले अगाडि त कहिले पछाडि
पाउँछ आ-आफ्‌नो कर्तव्यको फल
जो जस्तो खेलमा छ राम्रो खेलाडी

जसले देखाउँछ काम उसको नाम
नाम माव कहाँ ?
पाउँछ ठूलै इनाम ।
जो गर्छ अल्छी हुँदै जान्छ बेकाम
उसको बिदाई नै अन्तिम परिणाम ।

कहिले आगोमा नात्रै खुट्टा हिंड्नु पर्ने
कहिले खुंखार सिंहसँग भिड्नु पर्ने
जहिले जस्तो अनिवार्य हुन्छ भूमिका
नडराई झट्ट परिस्थितिसँग लडनु पर्ने।

हो हजुर यो जिन्दगी आफैं एक सर्कस
टिक्दैन कतै फेरिरहन्छ नयाँ नयाँ ठाम
सुअवसर जब खेल्ने पाउनु भएको छ
गर्नुस् धुमधाम निष्काम, नलिई विश्राम।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x