साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट हो भोट ! होइन खाइ सिध्याउने चुरोट

नियाल्नुस् ध्यानले दिव्य आँखा उघारेर कसमा के विशेषता ? कसमा के छ खोट ? आमाको जिउमा लागेका मेटाउन चोट । बिर्सेर सबै पूर्वाग्रह, गर इमान्दार छनौट।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

कसलाई दिने भोट ? आफ्नो प्रश्नलाई,
विवेकको घोटनीमा जति सक्छौ घोट ।

प्रकट भएको उत्तर, मनमा राखी टिपोट,
भोलि सुरक्षित पार्न, त्यहीं दिनु छ भोट ।

नियाल्नुस् ध्यानले दिव्य आँखा उघारेर
कसमा के विशेषता ? कसमा के छ खोट ?

आमाको जिउमा लागेका मेटाउन चोट ।
बिर्सेर सबै पूर्वाग्रह, गर इमान्दार छनौट।

कोही नछुटोस्, जाउँ दिन भोट-गरेर अठोट,
भोट हो भोट ! होइन खाइ सिध्याउने चुरोट।

०००
विराटनगर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Krishna Bause
Krishna Bause
5 months ago

सुन्दर भाव!

Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x