साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि आयो नयाँ वर्ष

हत्या, हिंसा, अत्याचार हुँदै नहुन् कहिल्यै सबै जाति, भाषा, धर्म एक ढिक्का हुन् जहिल्यै अखण्ड होस् देश भन्ने जनभावना छ फेरि आयो नयाँ वर्ष शुभकामना छ ।

Nepal Telecom ad

रमेश पाेखरेल :

समृद्धि होस् मुलुकको शान्ति छाओस् देशमा
हाँसीखुसी बाँच्न पाइयोस् नयाँ परिवेशमा
सगरमाथासरि आस्था निष्ठा नि चुलियोस्
चट्टानझैँ अनुशासन सदैव खडा होस् ।

डाँडाकाँडा हरियाली फूल फुलेको राम्रो
अखण्डता जोगाउँदै धान झुलेको राम्रो
एकैपटक हिमाल, पहाड, तराई हाँसे राम्रो
शुभ रहोस् भन्दै आयो नयाँ वर्ष हाम्रो ।

हत्या, हिंसा, अत्याचार हुँदै नहुन् कहिल्यै
सबै जाति, भाषा, धर्म एक ढिक्का हुन् जहिल्यै
अखण्ड होस् देश भन्ने जनभावना छ
फेरि आयो नयाँ वर्ष शुभकामना छ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x