साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१.
तिमी आँसु–आँसु भन्छौ, म हर्षको कुरा गर्छु
पतन अवनति छोडी, उत्कर्षको कुरा गर्छु,
पराजित मानसिकतां उन्नतिको बाधक हुन्छ,
म उत्साह उमङ्ग र सङ्घर्षको कुरा गर्छु ।

२.
सिर्कनाले पिँडुलामा सड्काई दिन्छु भन्छन् बाले
बाँउठिस् भने रासन पानी अड्काई दिन्छु भन्छन् बाले,
नगर्नु रे सङ्गत मैले भन्छन् देशद्रोहीसँग,
नत्र लम्फू तेरा गाला चड्काई दिन्छु भन्छन् बाले ।

चन्द्रनिगाहपुर, रौतहट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोकान

पाँच ठोकान

हरिकृष्ण काफ्ले
पाँच ठोक्तक

पाँच ठोक्तक

हरिकृष्ण काफ्ले
हजुर !

हजुर !

हरिकृष्ण काफ्ले
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x