साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई छन्दोवद्ध ठोक्तक

Nepal Telecom ad

१. कवि हुँ !

टुप्पी विक्तछ विक्छ ! तालु यदि नै खुइलिन्छ खुइल्योस् छिटै !
भन्छन् मूर्ख ! गँवार ! हुस्सु ! विचरा ! जे नै लछारुन् सवै !
भित्री फुट्दछ भावना सव कुरा बिर्सेर नै लेखनी
डट्छे ! वास्तवमा म होइन कुनै फाड्के ! हुँ पक्को कवि !

२. महाभय

आजै विघ्न हुने महाभय उठ्यो ! मुस्लो बनी धूमको
आशङ्का क्षणमै घुमेर नभमा फैलेर ढाक्दै गयो
यत्रो विघ्न विशाल यो क्षितिजमा साथी हुने मृत्यु भो !
हामीमा यतिविघ्नको भय दिने विध्वंस मुस्लो बढ्यो !

झर्रो नेपाली घर, चन्द्रगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x